मातृभूति रक्षाका लागि अढाई दशकदेखि सघर्ष गर्दै आएका पल्लवराज भट्ट चुनावी मैदानमा
Onकञ्चनपुर । आशन्न ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि विभिन्न राजनीतिक दलका उम्मेदवार एव स्वतन्त्र उम्मेदवार चुनावमा होमिएका छन । दलबाट सिफारिस भएका एव स्वतन्त्र रुपमा चुनावमा होमिएका उम्मेदवारको फरक फरक भूमिका ईतिहास छ । तर, निर्वाचन क्षेत्र…










