वाणिज्य संघका अध्यक्षद्वय जोशी र साउद चुनावी मैदानमा
Onकञ्चनपुर, १ कार्तिक आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि राजनीतिक दलका उम्मेदवारसंगै केही फरक क्षेत्रबाट समेत उम्मेदवार बनेका छन । यस पटक कञ्चनपुरमा उद्योगी, व्यवसायी क्षेत्रबाट समेत उम्मेदवार बनेका छन । कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर…










