दार्चुला एमाले नेता एव शैल्यशिखरका मेयर विजय धामीलाई बलात्कारको आरोप
Onकञ्चनपुर । दार्चुला शैल्यशिखर नगरपालिका प्रमुख वियसिह धामीलाई बलात्कारको आरोप लागेको छ । सोही नगरपालिकाका एक बृद्ध एकल महिलाले आफुमाथि मेयर धामीले बलात्कार गरेको आरोप लगाएकी हुन । बृद्ध ति महिला सहित घर परिवारले आइतबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै आफुमाथि मेयर धामीले…









