यि हुन माओवादी केन्द्रको पोलिटब्युरो सदस्य
Onकाठमाडौं । नेकपा९माओवादी केन्द्र० ले पोलिब्युरो गठन गरेको छ । अहिले जारी केन्द्रीय कमिटी बैठकले १२५ सदस्यीय पोलिटब्युरो गठन गरेको हो । अध्यक्ष प्रचण्डले गरेको प्रस्तावमा केन्द्रीय सदस्यहरूले पारित गरेपछि पोलिटब्युरो गठन भएको हो । पोलिटब्युरोमा अध्यक्ष प्रचण्डसहित नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर…










