अमेरिकी सेना नेपालमा भित्र्याउन गर्न लागेको यस्तो छ १० बुँदे एसपीपी सम्झौता
Onकाठमाण्डौँ । राष्ट्रघाती एमसीसी सम्झौतापछि अमेरिकाले नेपालमा अमेरिकी सेना भित्र्याउन नेपाली सेनासँग एसपीपी सम्झौताका लागि दबाब दिएको सात बर्ष भयो । एमसीसी पास गरेसँगै अब यो सम्झौता गराउन नेपालको सरकार र सेनालाई दबाब दिइरहेको छ । प्रधानमन्त्री देउवा यसका लागि सहमत भइसकेका…









