बेलौरीमा एमालेको अपराधिक जत्थाले उपमेयरका उम्मेदवार रानामाथि हमला गर्नु कायरतापुर्व हर्कत : समाजवादी
Onकञ्चनपुर । नेकपा एकीकृत समाजवादी कञ्चनपुरले बेलौरीमा ‘एमाले अपराधिक झुण्ड’को जत्थाले समाजवादी उपमेयरका उम्मेदवार नन्द कुमार रानामाथिको हमला गरेको बताएको छ । समाजवादी कञ्चनपुरले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै ‘एमाले अपराधिक झुण्ड’को जत्थाले समाजवादी उपमेयरका उम्मेदवार नन्द कुमार रानामाथिको हमला गरेको…










