अखिल क्रान्तिकारीद्धारा पेट्रोलियम पदार्थको मुल्यवृद्धि फिर्ता गर्न माग
Onकञ्चनपुर, बैशाख, ३१ । नेकपा क्रान्तिकारी माओवादी निकट रहेको अखिल क्रान्तिकारीले पेट्रोलियम पदार्थको मुल्य बृद्धिको बिरोधमा प्रेस विज्ञप्ती जारी गरेको छ । अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेलले सनिवार प्रेस विज्ञप्ती जारी पेट्रोलियम पदार्थमा भएको मुल्य बृद्धिको घोर बिरोध गर्दै तत्काल मुल्य बृद्धि…








