भीमदत्त नगरपालिका ३ मा काँग्रेसका युवा नेता धामी निर्वाचित

भीमदत्त नगरपालिका ३ मा काँग्रेसका युवा नेता धामी निर्वाचित

On

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ३नम्बर वडाध्यक्षमा नेपाली काँग्रेसका युवा नेता गगन धामी निर्वाचित भएका छन । निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको मत परिमाण अनुसार धामीले आफ्ना निकटतम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उपेन्द्र कुँवरलाई १३४मतको अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन ।…

भीमदत्त नगरमा माओवादीको जित शुरुवात, १९को वडाध्यक्षमा चौधरी निर्वाचित

भीमदत्त नगरमा माओवादीको जित शुरुवात, १९को वडाध्यक्षमा चौधरी निर्वाचित

On

कञ्चनपुुर । नेकपा माओवादी केन्द्रले कञ्चनपुरको भीमदत्त नगरपालिकामा जितको शुरुवात गरेकोछ छ । माओवादी केन्द्रले भीमदत्त नगरपालिका १९ मा जितको शुरुवात गरेको हो । निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको मत परिमाण अनुसार माओवादीका उम्मेदवार जग्गु चौधरीले काँग्रेसका उम्मेदवार सन्तोषी साउद(ऐरीलाई १२५ मतको…

बेदकोट ६मा काँग्रेसको किल्ला भत्काउँदै माओवादी निर्वाचित 

बेदकोट ६मा काँग्रेसको किल्ला भत्काउँदै माओवादी निर्वाचित 

On

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका ६ मा नेपाली काँग्रेसको किल्ला भत्काउँदै नेकपा माओवादी केन्द्र निर्वाचित भएको छ । निर्वाचन आयोगको कार्यालय बेदकोटका अनुसार मगलबार साँझ सम्पन्न मत गणना अनुरुप बेदकोट ६मा माओवादीका तुलसी राना निर्वाचित भएका छन । माओवादीका उम्मेदवार रानाले काँग्रेसका…

शुक्लाफाँटा र बेदकोटमा एमालेको गढ भत्काउँदै काँग्रेस

शुक्लाफाँटा र बेदकोटमा एमालेको गढ भत्काउँदै काँग्रेस

On

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा र बेदकोटमा नेपाली काँग्रेसले एमालेको गढ भत्काईरहेको छ । बेदकोट नगरपालिका १, ३ र ४मा एमालेको गढ भत्काउँदै काँग्रेसले तीनै वडामा निर्वाचित भएका छन । शुक्लाफाँटा नगरपालिका ४ र ५मा एमाले गढ भत्काउँदै काँग्रेसले जित हासिल गरेको छ…

बेलौरी नगरपालिकाको मेयरमा माओवादीका चौधरी फराकिलो मतको अन्तरले निर्वाचित

बेलौरी नगरपालिकाको मेयरमा माओवादीका चौधरी फराकिलो मतको अन्तरले निर्वाचित

On

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार पोतिलाल चौधरी निर्वाचित भएका छन । माओवादी सुदूरपश्चिम प्रदेश सदस्य तथा युवा नेता चौधरी एमालेकी केन्द्रीय सदस्य कमल बोहरालाई १ हजार ९८४ ल मतको अन्तरले हराउँदै नगरको मेयरमा पुन निर्वाचित भएका छन…

डिलाशैनी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उमेदवार सन्तोश प्रकाश जोशी विजयी

डिलाशैनी गाउँपालिका अध्यक्षमा स्वतन्त्र उमेदवार सन्तोश प्रकाश जोशी विजयी

On

डिलाशैनी गाउँ पालिका अध्यक्षमा स्वतन्त्र उमेदवार बनेका सन्तोश प्रकाश जोशी विजयी भएका छन । नेकपा एमालेबाट बिद्रोह गरेर  स्वतन्त्र उमेदवार बनेका सन्तोश प्रकाश जोशी डिलाशैनी गाउँ पालिका अध्यक्षमा निर्वाचित भएका हुन । नेकपा माओवादीका नेता गठवन्धनका उम्मेदवार सितल राना पराजित भएका छन…

मेलौलीमा माओवादी केन्द्रका उम्मेदवार भीमबहादुर चन्द विजयी

मेलौलीमा माओवादी केन्द्रका उम्मेदवार भीमबहादुर चन्द विजयी

On

बैतडीको मेलौली नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रका भीमबहादुर चन्द (भुकम्प) विजयी भएका छन् । नेकपा एमालेका जगदीशसिंह नायकलाई पछि पार्दै चन्द मेयरमा विजयी भएका हुन् । मेयरमा विजयी भएका चन्दले ३ हजार ९६ मत प्राप्त गरे भने उनका निकटम् प्रतिस्पर्धी नेकपा एमालेका…

लालझाडी गाउँपालिका अध्यक्षमा नेकपा एमालेका निर्मल राना बिजयी

लालझाडी गाउँपालिका अध्यक्षमा नेकपा एमालेका निर्मल राना बिजयी

On

कञ्चनपुर बैशाख ,२ । कञ्चनपुरको लालझाडी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका निर्मल राना निर्वाचित हुनु भएको छ । निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका मदन सेन वडायकलाई १ हजार ६ सय ५८ मत अन्तरले पराजित गर्दै एमालेका निर्मल राना गाउँपालिका अध्यक्षमा निर्वाचित हुनु भएको…

शुक्लाफाँटा १ मा एमालेका उम्मेदवार उत्तरदेव भट्ट बिजयी , मेयरका उम्मेदवार नवराज ऐरले अग्रता कायम

शुक्लाफाँटा १ मा एमालेका उम्मेदवार उत्तरदेव भट्ट बिजयी , मेयरका उम्मेदवार नवराज ऐरले अग्रता कायम

On

कञ्चनपुर ,जेठ,०२ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वार्ड १ मा नेकपा एमालेका उम्मेदवार उत्तरदेव भट्ट विजयी भएका छन । एमालेका उम्मेदवार उत्तरदेव भट्ट ७८३ मत लिएर विजय भएका छन । कांग्रेस उम्मेदवार शुवर्ण बिष्टले ७३५ मत पाएका छन बिष्टले ४८ झिनो मत अन्तरले…

काँग्रेस गाँउपालिका सभापति विष्ट बेलडाँडी १ को वडाध्यक्षमा निर्वाचित

On

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाँउपालिका १मा नेपाली काँग्रेसको पुरै प्यानल निर्वाचित भएकोछ । काँग्रेसका उम्मेदवार गज बहादुर विष्ट प्यानलका साथ निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालय बेलडाँडीले जनाएको छ । काँग्रेसका विष्टले आफ्ना निकटतम प्रतिद्वन्दी शंकर भट्टलाई १९ मतको अन्तरले हराउँदै वडाध्यक्षमा निर्वाचित…