कृष्णपुर ६मा पनि माओवादी केन्द्र विजयी, वडाध्यक्षमा चौधरी निर्वाचित

कृष्णपुर ६मा पनि माओवादी केन्द्र विजयी, वडाध्यक्षमा चौधरी निर्वाचित

On

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका ६ मा नेककपा माओवादी केन्द्र विजयी भएको छ । शनिबार दिउँसो सम्पन्न मत परिमाण अनुसार कृष्णपुर ६मा पनि माओवादी केन्द्र निर्वाचित भएको हो । माओवादी केन्द्रका उम्मेदवार बाबुराम चौधरीले काँग्रेस उम्मेदवार कविराज भट्टलाई १५६मतको अन्तरले हराउँदै वडाध्यक्षमा…

कृष्णपुर ४ मा काँग्रेसको गढ भत्काउँदै माओवादी युवा नेता सिह निर्वाचित 

कृष्णपुर ४ मा काँग्रेसको गढ भत्काउँदै माओवादी युवा नेता सिह निर्वाचित 

On

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका ४ मा नेकपा माओवादी केन्द्रले जितेको छ । यस अघि नगरका २, ३ मा जितेको माओवादीले ४ मा पनि जितेको हो । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिमाण अनुसार माओवादी केन्द्रका उम्मेदवार धर्म बहादुर सिहले एमालेका…

बेदकोटका निर्वाचित जनप्रतिनिधीलाई प्रमाण पत्र

बेदकोटका निर्वाचित जनप्रतिनिधीलाई प्रमाण पत्र

On

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरका नव निर्वाचित जनप्रतिनिधीलाई प्रमाण पत्र वितरण गरिएको छ । शुक्रबार एक कार्यक्रमका विच बेदकोट निर्वाचन अधिकृतको कार्यालयले नगरका नव निर्वाचित जनप्रतिनिधीलाई प्रमाण पत्र वितरण गरिएको हो । निर्वाचन अधिकृत जयन्ती अवस्थी(भट्ट)ले बेदकोट नगरका प्रमुख भोजराज बोहरा र…

शुक्लाफाँटा ८ मा महरा नेतृत्वमा माओवादी केन्द्रको प्यानलै निर्वाचित

शुक्लाफाँटा ८ मा महरा नेतृत्वमा माओवादी केन्द्रको प्यानलै निर्वाचित

On

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८मा फेरी नेकपा माओवादी केन्द्रले नै जितेको छ । ०७४ मा पनि माओवादी केन्द्रले जितेको वडा यस पटक पनि जितेको हो । निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको मत परिमाण अनुसार वडाअध्यक्षमा बहादुर सिह महरा सहितकै प्यानल निर्वाचित…

कृष्णपुर २ मा माओवादी केन्द्रको अग्रता कायमै  माओवादीका उम्मेदवारको समान पछिपछि  काँग्रेस एमालेका उम्मेदवारद्वय जोशी र चन्द

कृष्णपुर २ मा माओवादी केन्द्रको अग्रता कायमै माओवादीका उम्मेदवारको समान पछिपछि काँग्रेस एमालेका उम्मेदवारद्वय जोशी र चन्द

On

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ नम्बर वडामा नेकपा माओवादी केन्द्रले अग्रता कायमै राखेको छ । शुरुवाती चरणदेखि माओवादी केन्द्रका वडाध्यक्ष अर्जुन साउदले अग्रता कायमै राखेका छन । माओवादीका युवा नेता समेत रहेका साउदले एमाले काँग्रेसका उम्मेदवारद्वय जय नारायण जोशी र बीर…

माओवादी केन्द्रीय सदस्य सरलका वडामा एमाले किल्ला भत्काउँदै माओवादीकाको जित

माओवादी केन्द्रीय सदस्य सरलका वडामा एमाले किल्ला भत्काउँदै माओवादीकाको जित

On

नेकपा माओवादी केन्द्रका युवा नेता एव केन्द्ीय सदस्य ओम विक्रम भाट(सरल)को वडा कञ्चनपुरको बेदकोट नगरपालिका एक वडामा नेकपा माओवादीले जित हासिल गरेको छ । बेदकोट १०मा युवा नेता रतन सिह निर्वाचित भएका छन । माओवादीका युवा नेता एव बाम गठबन्धनका साझा उम्मेदवार…

बेदकोट १० मा एमाले किल्ला भत्काउँदै माओवादीका विष्ट वडाध्यक्षमा निर्वाचित

बेदकोट १० मा एमाले किल्ला भत्काउँदै माओवादीका विष्ट वडाध्यक्षमा निर्वाचित

On

बेदकोट । कञ्चनपुरको बेदकोट नगरपालिका १० मा नेकपा माओवादीका युवा नेता रतन सिह निर्वाचित भएका छन । माओवादीका युवा नेता एव बाम गठबन्धनका साझा उम्मेदवार विष्टले काँग्रेसका नैनसिह मडैले ५८ को अन्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका छन । माओवादीका विष्टले ६८०, काँग्रेसका…

पुनर्वास १० मा एमाले–काँग्रेसको गठबन्धन उछिन्दै माओवादी राना वडाध्यक्षमा निर्वाचित

पुनर्वास १० मा एमाले–काँग्रेसको गठबन्धन उछिन्दै माओवादी राना वडाध्यक्षमा निर्वाचित

On

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास नगरपालिकामा नेकपा माओवादी केन्द्रको जित शुरुवात भएको छ । ३० बैशाखमा स्थगित भएको पुनर्वास १० मा नेकपा माओवादी केन्द्रले जितेको छ । ३ जेठमा उक्त वडामा पुन मतदान भएको थियो । पुनर्वास १० मा नेकपा माओवादी केन्द्रका उम्मेदवार…

काँग्रेस नेता लेखकको क्षेत्रमा एमालेको जित दोधाराचाँदनी नगर प्रमुखमा एमाले नेता लिम्बु निर्वाचित

काँग्रेस नेता लेखकको क्षेत्रमा एमालेको जित दोधाराचाँदनी नगर प्रमुखमा एमाले नेता लिम्बु निर्वाचित

On

कञ्चनपुर । दोधाराचाँदनी नगरपालिका प्रमुखमा नेकपा एमालेका नेता किशोर लिम्बु निर्वाचित भएका छन । निर्वाचन अधिकृतको कार्यालयले घोषणा गरेको मत परिमाण अनुसार एमाले उम्मेदवार लिम्बुले काँग्रेसका उम्मेदवार गोपाल भट्टलाई ९३३ मतको अन्तरले हराउँदै नगर प्रमुखमा निर्वाचित भएका हुन । लिम्बुले ७ हजार…

काँग्रेस नेता लेखकको वडामा समाजवादीका नगर अध्यक्ष जोशी वडाध्यक्षमा निर्वाचित 

काँग्रेस नेता लेखकको वडामा समाजवादीका नगर अध्यक्ष जोशी वडाध्यक्षमा निर्वाचित 

On

कञ्चनपुर । नेकपा एकीककृत समाजवादी पार्टीले कञ्चनपुरमा एक वडा जितेको छ । समाजवादी जिल्लाले बेदकोट नगरपालिका ८ वडा जितेको हो । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको मत परिमाण अनुसार समाजवादी बेदकोट नगरका अध्यक्ष समेत रहेका जोशी बेदकोट ८ को वडाध्यक्षमा निर्वाचित भएका…