“श्रमको सम्मान, सफा समाज निर्माण — YCL को अगुवाइमा बेलौरीमा श्रम अभियान सशक्त रूपमा प्रारम्भ”
Onनवराज अवस्थि बेलौरी, कञ्चनपुर “श्रम तथा उत्पादनमा वाईसिपीएल” भन्ने मूल नाराका साथ युवा कम्युनिस्ट लिग (YCL) नेपाल, बेलौरी नगर कमिटीको आयोजनामा बेलौरी नगरपालिका–५ स्थित श्री सीताराम सांकेतधाम मन्दिर परिसर र रामनगर चोक देखी दक्षिण तर्फ झण्डै ५ किलोमिटर क्षेत्रसम्म विशेष श्रम…









