बल प्रयोग बिना परिवर्तन असम्भव
Onदिपेन्द्र ऐरी, तत्कालीन नेपाली राष्ट्रिय कांग्रेस र नेपाल प्रजातन्त्र कांग्रेसको उद्देश्य समान थियो- नेपालमा राणा शासन अन्त्य गरी प्रजातन्त्र स्थापना गर्ने। एउटै उद्देश्यका लागि दुईवटा पार्टी रहिरहनुको खासै औचित्य पनि नरहेको बताउदै यी दुवै पार्टीले एकता प्रक्रिया अघि बढाए । २००६ चैत…










