क्रान्तिकारी माओवादीको कैलालीमा संगठन सुदृढीकरण अभियान शुरू

क्रान्तिकारी माओवादीको कैलालीमा संगठन सुदृढीकरण अभियान शुरू

On

नेपाल कम्युनिष्ट पार्टी क्रान्तिकारी माओवादी जिल्ला समिति कैलालीले संगठन सुदृढीकरण अभियान उद्घघाटन गरेको छ ।   क्रान्तिकारी माओवादी जिल्ला समिति कैलालीले संगठन सुदृढीकरण अभियान उद्घघाटन गर्दै नेता कार्यकर्ता हरुको लगत अद्यावधिक बिवरण संकलन गर्ने कार्य शुरू गरिएको हो । कैलाली जिल्लामा मंसिर २५…

चुनावका बेला जनतासंग गरेका बाचा पुरा गर्छु : प्रदेश सभा सदस्य सरल

चुनावका बेला जनतासंग गरेका बाचा पुरा गर्छु : प्रदेश सभा सदस्य सरल

On

कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र २(क)बाट नवनिर्वाचित सुदूरपश्चिम प्रदेशसभा सदस्य ओम विक्रम भाट(सरल)ले चुनावका बेला जनतासंग गरेका बाचा प्रतिबद्धता अनुरुप काम गर्ने बताउनुभएको छ । आइतबार लोकतान्त्रिक बाम गठबन्धन निर्वाचन क्षेत्र २(क) प्रचारप्रसार समितिले कृष्णपुरमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत धन्यवाद ज्ञापन…

नेपालीको न्यायलय संसदवादीहरुको सत्ता दाउपेचको भुमरीमा फस्यो !

नेपालीको न्यायलय संसदवादीहरुको सत्ता दाउपेचको भुमरीमा फस्यो !

On

अदालतका नेतृत्वबाटै विकृति बिसङ्गती त छदै थियो ! तर सत्ता दाउपेचको भुमरीमा झन झन फस्यो नेपालको न्यायलय । कहिलेकाहीँ त लाग्छ ,त्यो रामशाह पथमा रहेको बडेमानको घर नाटक घर हो। अनि हामी त्यो नाटकमा विभिन्न भुमिका मध्य एउटा भुमिका निर्वाह गर्ने पात्रहरु!…

विपद् व्यवस्थापन पुर्व तयारीका लागि कञ्चनपुरका स्थानीय सरकारको प्रतिबद्धता

विपद् व्यवस्थापन पुर्व तयारीका लागि कञ्चनपुरका स्थानीय सरकारको प्रतिबद्धता

On

कञ्चनपुर । विपद् व्यवस्थापनका लागि कञ्चनपुरका स्थानीय सरकार प्रतिबद्ध देखिएका छन । जिल्लाका स्थानीय तहले कुनैबेला आईपर्ने विपद् व्यवस्थापन गर्ने र विपद्बाट बाँच्नका लागि पुर्व तयारी गर्न प्रतिबद्ध हुने बताएका हुन । बुधबार पुनर्वास नगरपालिकाले आयोजना गरेको दोस्रो कञ्चनपुर सम्मेलनमा जिल्लाका स्थानीय…

छाडिएको पशु चौपायाको दिगो व्यवस्थापनको योजना सहित अघि बढेका छौँ : बेदकोट नगरपालिका

छाडिएको पशु चौपायाको दिगो व्यवस्थापनको योजना सहित अघि बढेका छौँ : बेदकोट नगरपालिका

On

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकामा छाडा पशु चौपाया व्यवस्थापनको माग अघि सारेर स्थानीय किसान एव केही नागरिक अगुवा राजनीतिक दलका नेता कार्यकर्ताले आन्दोलन गरिरहेका बेला नगरपालिकाले छाडिएको पशु चौपायाको दिगो व्यवस्थापनको योजना सहित अघि बढेको जनाएको छ । मंगलबार नगर कार्यपालिकाको बैठक…

बेदकोटमा छाडा चौपाया व्यवस्थापनको आन्दोलन चर्कियो

बेदकोटमा छाडा चौपाया व्यवस्थापनको आन्दोलन चर्कियो

On

महेन्द्रनर । छाडा चौपाया व्यवस्थापनका लागि स्थानीय आन्दोलनमा उत्रिएपछि बेदकोट नगरपालिकाका व्यापक प्रहरी परिचालन गरिएका छन् । नगरपालिकाका सर्बदलीय सर्वपक्षीय बैठक बस्ने तयारी गरिएपछि कार्यालयमा ठूलो संख्यामा प्रहरी परिचालन गरिएका छन् । कार्यालयमा प्रहरीहरु माइक सहित सबै सुरक्षा सावधानीका साथ परिचालन भएका…

बन्शाहको एक घरमा बिद्युततार सट भएर आगलागी, सरकारी कागज सहित नगद पैसा जलेर नष्ट

बन्शाहको एक घरमा बिद्युततार सट भएर आगलागी, सरकारी कागज सहित नगद पैसा जलेर नष्ट

On

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं १ बन्शाहको एक घरमा बिद्युततार सट भएर आगलागी भएको छ । बिद्युततार सट भएर आगलागी हुदाँ बन्शाहका तेज सिह महराको घरका कम्प्युटर , पलर्निचर,लुगाकपडा , महत्वपुर्ण सरकारी कागज गरगहना सहित नगद पैसा जलेर नष्ट भएको छ ।…

दार्चुलामा भारतीयको ज्यादति प्रति (क्रान्तिकारी माओवादी)को विरोध , सरकारको दलाली प्रवृत्तिको घोर भत्सना

दार्चुलामा भारतीयको ज्यादति प्रति (क्रान्तिकारी माओवादी)को विरोध , सरकारको दलाली प्रवृत्तिको घोर भत्सना

On

कञ्चनपुर। दार्चुला जिल्लाको महाकाली क्षेत्रमा भारतीय विस्तारवादले गरेको ज्यादतिको नेकपा (क्रान्तिकारी माओवादी)ले घोर विरोध गरेको छ । नेकपा (क्रान्तिकारी माओवादी)का प्रवक्ता प्रतीकले एक वक्तव्य जारी गरी भारतीय विस्तारवादको तर्फबाट गरिएको यस प्रकारको ज्यादति तथा नेपाल सरकारको निरीहता र दलाली प्रवृत्तिको घोर बिरोध…

हात्तिथलाको सामुदायिक वनमा हात्तिको आक्रमणमा परी एक महिलाको मृत्यु

हात्तिथलाको सामुदायिक वनमा हात्तिको आक्रमणमा परी एक महिलाको मृत्यु

On

कञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका वडा नं -१ हात्तीथलाको समुदायक वनमा हात्तिको आक्रमण बाट एक जना महिलाको मृत्यु भएको छ । नजिकैको सामुदायिक वनमा  घास काट्न गएकी हिरा देवी धानुको  हात्तीकाे आक्रमणमा परी मृत्यु भएको छ । दिउँसो घास काट्न गएका वेला हात्तिको…

वेदकोट नगरपालिकाले गरे गौ हत्या, स्थानयले गरे बिरोध, चुरे फेदमा खाल्टोमा गाडिएको अवस्थामा भेटिए गाईगोरु

वेदकोट नगरपालिकाले गरे गौ हत्या, स्थानयले गरे बिरोध, चुरे फेदमा खाल्टोमा गाडिएको अवस्थामा भेटिए गाईगोरु

On

कञ्चनपुर, २० मंसिर ,कञ्चनपुरको बेदकोट नगरपालिकामा छाडा पशु चौपाया व्यवस्थापन पेचिलो बन्दै गएको छ । गत शनिबारदेखि स्थानीय किसानले छाडिएका पशु चौपाया नगरपालिका हुलेर आन्दोलनमा उत्रिएका छन । स्थानीयले छाडा पशु चौपायाका कारण अन्नबालीदेखि राजमार्ग क्षेत्रमा सवारी दुर्घटना बढाएको भन्दै नगरपालिका कार्यालयभित्र…