नव निर्वाचित संसदलाई सम्मान
Onकञ्चनपुर । कञ्चनपुरका नव निर्वाचित प्रदेश तथा प्रतिनिधी सभा सदस्यलाई सम्मान गरिएको छ । जिल्ला समन्वय समिति कञ्चनपुरले नव निर्वाचित प्रदेश तथा प्रतिनिधी सभा सदस्यलाई सम्मान गरिएको गरेको छ । बुधबार एक कार्यक्रमका विच जिल्ला समन्वय समिति कञ्चनपुरले ४ मंसिरमा सम्पन्न भएको…










