शुक्लाफाँटा नगरपालिको आयोजनामा कलुवापुरमा शितभण्डार गृह (कोल्ड स्टोर) निर्माण हुने
Onकञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरमा शितभण्डार गृह (कोल्ड स्टोर) निर्माण हुने भएको छ । शितभण्डार निर्माणका लागि नगरपालिकाले यस आर्थिक बर्षको नगरसभाबाट २५ लाख रकम विनियोजन गरेको छ । कलुवापुरमा रहेको बसन्त सामुदायिक वनको जग्गा चलनभोगका लागि ईआईए गर्नका लागि सम्बन्धित निकायमा पठाउने…











