धनगढीका नीजि अस्पतालको बेथिति, निसर्ग देखि माया मेट्रो अबैधानिक रुपमा सञ्चालनमा
Onकञ्चनपुर फागुन २६। धनगढीमा रहेका केहि निजी अस्पतालमा बेथिति रहेका पाईएको छ। केहि निजी अस्पताल अबैधानिक रुपमा सञ्चालन गर्ने र ठगी गर्ने गरेका धेरै घटना बाहिरका छन । धनगढी उप-महानगरपालिकामा सञ्चालनमा रहेका माया मेट्रो र निसर्ग ,सिपी अस्पताल कैलाली हस्पिटलले अबैधानिक रुपमा…










