शुक्लाफाँटामा लागूऔषध विरुद्धको अभियान, ईलाका प्रहरी कार्यालयले लागूऔषध न्यूनीकरण सम्बन्धी होर्डिङ बोर्ड राख्दै
Onशुक्लाफाँटा नगरपालिकामा चेतनामूलक होर्डिङ बोर्ड राख्ने अभियान सञ्चालन गरिएको छ । शुक्लाफाँटा नगरपालिकाको सहयोगमा ईलाका प्रहरी कार्यालय झलारीले लागूऔषध न्यूनीकरण सम्बन्धी जनचेतनामूलक होर्डिङ बोर्ड अभियान सञ्चालन गरेको हो । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत “लागूऔषध विरुद्धको महाअभियान” सञ्चालन गरिएको ईलाका प्रहरी कार्यालय झलारीका…










