महेन्द्रनगरमा फागुन १ गतेबाट औद्योगिक व्यापार मेला
Onकञ्चनपुर, १९ ,माघ , कञ्चनपुरको महेन्द्रनगरमा फागुन १ गते देखि औद्योगिक व्यापार मेला हुने भएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघको आयोजनामा महेन्द्रनगर खुुला मञ्चमा सुदूरपश्चिम प्रदेश स्तरिय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सव ०७९ हुने भएको हो ।‘कृषि उत्पादन र…










