हात्तिथलाको सामुदायिक वनमा हात्तिको आक्रमणमा परी एक महिलाको मृत्यु
Onकञ्चनपुर जिल्लाको बेदकोट नगरपालिका वडा नं -१ हात्तीथलाको समुदायक वनमा हात्तिको आक्रमण बाट एक जना महिलाको मृत्यु भएको छ । नजिकैको सामुदायिक वनमा घास काट्न गएकी हिरा देवी धानुको हात्तीकाे आक्रमणमा परी मृत्यु भएको छ । दिउँसो घास काट्न गएका वेला हात्तिको…











