
एमाले अध्यक्ष ओलीको भाषण प्रचण्ड, देउवा, लेखकलाई सिधै गाली गर्नकै ठिक्क आफ्नै पार्टीका नेता रावलमाथि खिसिट्याउ
Onकञ्चनपुर, १८ कार्तिक शुक्रबार एमाले कञ्चनपुरले महेन्द्रनगर खुला मञ्चमा चुनावी सभा आयोजना गरेको थियो । पुर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली पत्नीसंगै लिएर चुनावी सभामा आएका थिए । मञ्चमा एमाले नेता कार्यकर्ता स्वतस्पूर्ति, केही बाध्यता र रहरले आएका थिए, अन्य…