कञ्चनपुरबाट निर्वाचन बहिस्कारमा रहेका नेकपा बहुमतका ४ नेता प्रक्राउ
Onकञ्चनपुरको कृष्णपुर नगरपालिकाबाट निवाचन बहिस्कारमा रहेका नेकपा बहुमतका ४ जना नेता प्रहरीले पक्राउ गरेको छ । कृष्णपुर नगरपालिकाबाट नेकपा बहुमत पार्टीका बिध्याथी संगठनका केन्द्रिय सचिव बिरेन्द्र शाह नेकपा बहुमतका जिल्ला इन्चार्ज अर्जुन जिल्ला संयोजन नक्साल बिष्ट जिल्ला सेक्रेटरी दिपेन्द्र ऐरी प्रक्राउ परेका…











