बैतडीमा एमाले सचिव माओवादी केन्द्रमा प्रवेस , एमाले राजावादी राप्रपासंग मिलेर कम्युनिष्ट आन्दोलन ध्वस्थ बनाउन खाजेको आरोप
Onबैतडी । नेकपा एमाले बैतडीका प्रभावशाली नेता एव सुर्नया गाउँकमिटि सचिव आनन्दसिंह बोहरा नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । चुनावको मुखैमा बोहराले आज माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । बैतडीको पाटनमा लोकतान्त्रिक बाम गठबन्धनले आयोजना गरेको चुनावी सभामा बोहराले एमाले…











