बेलौरीमा चोरी डकैती तथा लुटपाट गर्ने ३ जना भारतीय पक्राउ
Onकञ्चनपुरको बेलौरीमा सिमा आसपास केहि दिन देखि चोरी-डकैती तथा लुटपाट गर्ने भारतीय गिरोहका तीनजनालाई प्रहरीले पक्राउ गरेको छ ।पछिल्लो केही समययता रातिको समयमा नेपाल प्रवेश गरेर चोरी, डकैती र लुटपाटमा सक्रिय गिरोहमध्ये तीन भारतीयलाई शुक्रबार राति र शनिबार बिहान पक्राउ गरिएको प्रहरीले…










