वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी चुनावी मैदानमा क्षेत्र ३(क)बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी

वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी चुनावी मैदानमा क्षेत्र ३(क)बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी

On

कञ्चनपुर । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशी समेत चुनावी मैदानमा उत्रिएका छन । वाणिज्य संघका अध्यक्ष जोशीले कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३(क)बाट प्रदेश सभा सदस्यमा उम्मेदवारी दर्ता गराएका छन ।…

बाम लोकतान्त्रिक गठबन्धनबाट २(क)मा माओवादी युवा नेता सरल उम्मेदवार

बाम लोकतान्त्रिक गठबन्धनबाट २(क)मा माओवादी युवा नेता सरल उम्मेदवार

On

कञ्चनपुर । बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट कञ्चनपुर क्षेत्र नम्बर २(क)बाट नेकपा माओवादी केन्द्रंका युवा नेता ओम विक्रम भाट(सरल)ले टिकट पाएका छन । क्षेत्र २(क र ख)बाट सिफारिस भएका भाटले माओवादी केन्द्रबाट प्रदेश सदस्यमा टिकट पाएका हुन । माओवादी जनयुद्ध हुदै दुई दशकबढि…

टिकट राप्रपालाई करोडौँमा बेच्यो यो हामीलाई स्वीकार्य छैन,उप- सचिव कर्ण चन्द

टिकट राप्रपालाई करोडौँमा बेच्यो यो हामीलाई स्वीकार्य छैन,उप- सचिव कर्ण चन्द

On

  कञ्चनपुर, २२ ,आगामी ४ मसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि नेकपा एमाले र राष्ट्रिय प्रजातान्त्रिक पार्टी कञ्चनपुरविच चुनावी गठबन्धन गर्ने सहमती भएको छ । राप्रपा र एमालेविच शनिबार औचारिक रुपमा ५बुँदे सहमती भएको छ । सहमती पत्रमा एमालेका…

एमाले कञ्चनपुरमा टिकट विवाद उत्कर्षमा   पार्टी परित्यागदेखि स्वतन्त्र चुनावमा भिड्ने घोषणा 

एमाले कञ्चनपुरमा टिकट विवाद उत्कर्षमा  पार्टी परित्यागदेखि स्वतन्त्र चुनावमा भिड्ने घोषणा 

On

कञ्चनपुर । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनलाई लिएर एमाले कञ्चनपुरभित्र टिकट विवाद उत्कर्षमा पुगेको छ । एमालेले सिट र टिकट वितरण गरेसंगै जिल्लामा टिकट वितरणको विषयलाई लिएर विवाद चरम उत्कर्षमा पुगेको हो । प्रदेश तथा प्रतिनिधी सभा…

क्षेत्र १ एमालेमा चरम विवाद  एमाले पुरना नेता सुवेदीद्वारा पाटी परित्याग, पातल पनि चरम असन्तुष्ट

क्षेत्र १ एमालेमा चरम विवाद एमाले पुरना नेता सुवेदीद्वारा पाटी परित्याग, पातल पनि चरम असन्तुष्ट

On

कञ्चनपुर । आगामी ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनलाई लिएर एमाले कञ्चनपुरभित्र सहित क्षेत्र १मा टिकट विवाद उत्कर्षमा पुगेको छ । सबैभन्दा बढि क्षेत्र १मा एमालेमा विवाद ओईरिएको छ । एमालेले सिट र टिकट वितरण गरेसंगै जिल्लामा टिकट वितरणको…

कञ्चनपुर क्षेत्र २मा एमाले टिकट वितरण चरम विवाद शनिबार पाण्डे हमाल नेताद्वारा स्वतन्त्र उम्मेदवारी घोषणा

कञ्चनपुर क्षेत्र २मा एमाले टिकट वितरण चरम विवाद शनिबार पाण्डे हमाल नेताद्वारा स्वतन्त्र उम्मेदवारी घोषणा

On

कञ्चनपुर । नेकपा एमालेले राष्ट्रिय प्रजातान्त्रिक पार्टी(राप्रपा)सग गठबन्धन गरेर आगामी निर्वाचनमा भाग लिने भएको छ । राजतन्त्र फर्काउनुपर्ने एजेण्डा बोकेको राप्रपासंग गणतन्त्रको पक्षधर एमालेले चुनावी गठबन्धन गरेर ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनमा सहभागि हुने भएको छ । टिकट…

एमाले क्षेत्र १मा संघ तर्फको टिकट वितरणमा व्यापक असन्तुष्टी एमाले नेताद्वय सुवेदी र थापामाथि घात

बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय किक्रेटका कप्तान सन्दीप लामिछाने पक्राउ

बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय किक्रेटका कप्तान सन्दीप लामिछाने पक्राउ

On

काठमाण्डौं , एक नाबालिक बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय किक्रेट टोलीका पूर्व कप्तान सन्दीप लामिछाने पक्राउ परेका छन्। कतार एअरवेजको जहाजबाट त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा उत्रिएलगत्तै सन्दीपलाई प्रहरीले पक्राउ गरेको हो। उनले प्रहरीसामु आत्मसमर्पण गर्ने बताएका थिए। उनलाई प्रहरीले विमानस्थलबाट हतकडीसहित प्रकाउ…

गणेशपुरमा जंगली हात्तको बथानले आतंक मच्चायो पाक्न लागेको धानवाली नष्ट

गणेशपुरमा जंगली हात्तको बथानले आतंक मच्चायो पाक्न लागेको धानवाली नष्ट

On

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १ गणेशपुरमा जंगली हात्तिको बथान आतङ्क मच्चाएको छ । मंगलबार गणेशपुरमा पाक्न लागेको  धानबाली नष्ट गरेको छ । जंगली हात्तीले मदन महराको भान्सा घर, गाईगोठ सार ,पानी खाने नल टोडफोड गरेको छ । मदन महराको भने छोराको जन्म दिन…

पुर्चौडी समाजको शुक्लाफाँटा नगरमा तदर्थ समिति गठन 

पुर्चौडी समाजको शुक्लाफाँटा नगरमा तदर्थ समिति गठन 

On

कञ्चनपुरको शुक्लाफाँटामा नगरपालिकामा पुर्चौडी समाजको तदर्थ समिति गठन भएको छ। महाअष्ठमीको अवसरमा शुक्लाफाँटा नगरपालिका १२ कालागौडीमा डिलाशैनी भगवती मन्दिरमा  एक भेलाको आयोजना गरेर पुर्चौडी समाजको ११ सदस्य रहेको तदर्स समिति गठन गरिएको छ । केहि समय पछि नयाँ बिशेष भेला आयोजना गरेर…