बूढीगङ्गा नगरको चुनावमा झडप , नियन्त्रण लिन प्रहरीले गरे हवाई फायर
Onबाजुराको बूढीगङ्गा नगरपालिकाको पालिका चुनावमा विवाद सिर्जना भएपछि प्रहरीले हवाई फायर गरेको छ । बूढीगङ्गा नगरपालिकाको वडा नम्बर ९ को त्रिशक्ति माध्यमिक विद्यालयमा रहेको मतदानस्थलमा तनाव सिर्जना हुँदा हवाई फायर गरिएको बाजुराका प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द अधिकारीले जानकारी दिनुभयो । मतदानस्थलमा…










