बर्षाले सुदुरपश्चिमका पहाडि कच्ची सडक अवरुद्ध हुनेक्रम बढ्दै
Onकञ्चनपुर ,असार ,२४ । वर्षायाम सुरु भएसंगै सुदुरपश्चिम प्रदेशका पहाडि जिल्लाहरुमा सडक अवरुद्ध हुनेक्रम बढ्दै गएको छ । यसैविच लगातारको वर्षाका कारण बैतडीका ग्रामीण कच्ची सडक सञ्चालनमा समस्या भएको छ । वर्षाका कारण सडक हिलाम्मे भएका वेलावेला खस्ने पहिरोका कारण गाडी…










