डिलाशैनी गाउँपालिकामा पालकोटको आदेशले भर्ति भएका ६० जना कर्मचारीको जागिर चट
Onबैतडी ,असार १९ । बैतडीको डिलाशैनी गाउँपालिकाले आवश्यकता बाहेकका करारमा रहेका ६० जना कर्मचारीलाई हटाउने तयारीमा गरेको छ । डिलाशैनी गाँउपालिकामा चुनावको नजिक पालकोटकको आदेशमा भर्ति गरिका कर्मचारी हटाउने निर्ण भएको हो । आगामी साउन १ गतेपछि करारका कर्मचारीको करार अवधि नथप्ने…










