सुदूरपश्चिम प्रदेश सरकारद्धारा रासायनिक मल खरिद गर्न १ करोड  बजेट विनियोजन

सुदूरपश्चिम प्रदेश सरकारद्धारा रासायनिक मल खरिद गर्न १ करोड बजेट विनियोजन

On

सुदूरपश्चिम प्रदेश सरकारले रासायनिक मल खरिद गर्न १ करोड रुपैया बजेट विनियोजन गरेको छ । बुधबार आगामी आर्थिक आर्थिक वर्ष २०७९÷८० को बजेट प्रस्तुत गर्दै सुदुरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश रावलले उक्त जानकारी दिनु भएको हो । यस्तै…

बेलडाँडी गाँउपालिका पहिलो निर्णय गरिबसंग विपी कार्यक्रमदेखि १५ सैयाको अस्पताल निर्माण गर्ने

बेलडाँडी गाँउपालिका पहिलो निर्णय गरिबसंग विपी कार्यक्रमदेखि १५ सैयाको अस्पताल निर्माण गर्ने

On

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाँउपालिका नव निर्वाचित जनप्रतिनिधीले गाँउको सम्बृद्धिका लागि थुप्रै योजना अघि सारेका छन । नव निर्वाचित जनप्रतिनिधीको तीन पटक बसेको कार्यपालिका बैठकबाट पारित भएका निर्णय सार्वजनिक गरेको छ । बुधबार एक कार्यक्रमका विच गाँउ कार्यपालिका बैठकबाट पारित भएका निर्णय…

झलारी बजार क्षेत्रमा ४ दिन देखि नेपाल टेलिकमको सेवा अवरुद्ध

झलारी बजार क्षेत्रमा ४ दिन देखि नेपाल टेलिकमको सेवा अवरुद्ध

On

  कञ्चनपुरको झलारी बजार क्षेत्रमा नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर १० झलारी बजार क्षेत्रमा चार दिनदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध छ । टेलिफोन, इन्टरनेटलगायत सेवा अवरुद्ध भएको छ । टेलिकमको जिएसएम मोबाइलमा नेटवर्क नहुँदा फोन…

बाल विकासका शिक्षक र विद्यालय कर्मचारीको   तलब बृद्धि गर्न प्रचण्ड सहित मन्त्रीलाई ज्ञापन

बाल विकासका शिक्षक र विद्यालय कर्मचारीको  तलब बृद्धि गर्न प्रचण्ड सहित मन्त्रीलाई ज्ञापन

On

कञ्चनपुर । सरकारले आगामी आर्थिक बर्ष २०७९÷०८० साउनदेखि सरकारी कर्मचारीको तलब बृद्धि गरेपनि देशभरी गाँउ गाँउ कुना कन्दराका सामुदायिक विद्यालयमा कार्यरत बाल विकासका शिक्षक एव विद्यालय कर्मचारीको तलब बृद्धि नगरेपछि एकीकृत अखिल नेपाल शिक्षक संगठन आन्दोलित भएको छ । १५ जेठमा अर्थमन्त्री…

अमेरिकी सेना नेपालमा भित्र्याउन गर्न लागेको यस्तो छ १० बुँदे एसपीपी सम्झौता

अमेरिकी सेना नेपालमा भित्र्याउन गर्न लागेको यस्तो छ १० बुँदे एसपीपी सम्झौता

On

काठमाण्डौँ । राष्ट्रघाती एमसीसी सम्झौतापछि अमेरिकाले नेपालमा अमेरिकी सेना भित्र्याउन नेपाली सेनासँग एसपीपी सम्झौताका लागि दबाब दिएको सात बर्ष भयो । एमसीसी पास गरेसँगै अब यो सम्झौता गराउन नेपालको सरकार र सेनालाई दबाब दिइरहेको छ । प्रधानमन्त्री देउवा यसका लागि सहमत भइसकेका…

बेलौरी छोटी भन्सार संचालनका लागि गृह र परराष्ट्र मन्त्रालयमा ज्ञापन

बेलौरी छोटी भन्सार संचालनका लागि गृह र परराष्ट्र मन्त्रालयमा ज्ञापन

On

कञ्चनपुर । कञ्चनपुर दक्षिणी क्षेत्रको छोटी भन्सार कार्यालय संचालनका लागि गृह र परराष्ट्र मन्त्रालयमा ज्ञापन पत्र पठाईएको छ । बेलौरी नगरपालिकाले सोमबार छोटी भन्सार कार्यालय संचालनका लागि गृह र परराष्ट्र मन्त्रालयमा ज्ञापन पत्र पठाईएको हो । जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत बेलौरी…

गेटामा निर्माणाधीन गेटा मेडिकल कजेललाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन माग

गेटामा निर्माणाधीन गेटा मेडिकल कजेललाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन माग

On

कञ्चनपुर, जेठ, ३० । कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कजेललाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन माग गरिएको छ । कैलालीको गेटामा निर्माणाधीन गेटा मेडिकल कजेललाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउन सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुले माग गरेका हुन् । सोमबार उहाहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई…

गर्मी बढेको भन्दै भीमदत्त नगरपालिकामा  विद्यालय थप ४ दिन बिदा

गर्मी बढेको भन्दै भीमदत्त नगरपालिकामा विद्यालय थप ४ दिन बिदा

On

कञ्चनपुर ,जेठ ,३० । कञ्चनपुरको भीमदत्त नगरपालिकाले गर्मी बढेको भन्दै विद्यालयमा बिदा थप गरेको छ । भीमदत्त नगरपालिकामा रहेका विद्यालयमा ४ दिन बिदा दिएको भीमदत्त नगरपालिकाले थप बिदा दिने निर्णय गरेको हो । गर्मी कम नभएको भन्दै सोमबारदेखि असार २ गतेसम्म बिदा…

सुत्केरी महिलालाई पोषण भत्ता सहित बेलौरी छोटी भन्सार संचालनका लागि पहल थाल्ने

सुत्केरी महिलालाई पोषण भत्ता सहित बेलौरी छोटी भन्सार संचालनका लागि पहल थाल्ने

On

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका कार्यपालिका बैठकले दर्जनौँ निर्णय गरेको छ । नगर प्रमुख पोतिलाल चौधरीको अध्यक्षमा बसेको पहिलो कार्यपालिका बैठकले सुत्केरी महिलालाई पोषण भत्तादेखि बेलौरी छोटी भन्सार कार्यालय स्थापनाका लागि पहल गर्ने निर्णय गरिएका छन । बेलौरी नगरपालिकामा बसोबास गर्ने सुत्केरी…

बाल विकासका शिक्षक र विद्यालयका कर्मचारीको तलब बृद्धि गर्न माग

बाल विकासका शिक्षक र विद्यालयका कर्मचारीको तलब बृद्धि गर्न माग

On

कञ्चनपुर । एकीकृत अखिल नेपाल शिक्षक संगठनले सामुदायिक विद्यालयमा अध्ययनरत बाल विकासका शिक्षक, विद्यालय कर्मचारीको तलब बृद्धि गर्न माग अघि सारेका छन । नेकपा माओवादी केन्द्र निकट अखिल नेपाल शिक्षक संगठन केन्द्रीय समितिले शिक्षामन्त्री देवेन्द्र पौडेल र पुर्व प्रधानमन्त्री समेत रहेका माओवादी…