वेदकोटमा ७ दिने व्यावसायिक बाख्रा पालन सम्बन्धि तालिम सम्पन्न
Onकञ्चनपुर, जेठ ,२९ । कञ्चनपुरको वेदकोट नगरपालिका वडा नम्बर ३ दैजीमा ७ दिने व्यावसायिक बाख्रा पालन सम्बन्धि तालिम सम्पन्न भएको छ । यही जेठ २३ गतेदेखि सुरु भएको तालिम आईतवार जेठ २९ गते सम्पन्न भएको हो । कञ्चनपुरको वेदकोट नगरपालिकाको आर्थिक सहयोग…










