रंगी बोहरा पुन समाजवादीमै फर्किए ,राती एमालेका नेताहरुले जबरजस्ती खादा ओढाएर अबिर लगाईदिए

रंगी बोहरा पुन समाजवादीमै फर्किए ,राती एमालेका नेताहरुले जबरजस्ती खादा ओढाएर अबिर लगाईदिए

On

  कञ्चनपुर । नेकपा एकिकृत समाजवादी भीमदत्त नगरका नेता रंगी बोहरा पुन समाजवादीमै फर्किएका छन । दुई दिन अघि मात्रै एमाले पोलिट्ब्युरो सदस्यद्वय निरुदेवी पाल र राजेन्द्र सिह रावलले रंगी बोहरा सहितका नेताहरु पुन मुल घरमै फर्किनु भएको भन्दै फाएको दोस्रो दिन…

नेपाली नयाँ जनवादी व्यवस्थाको अर्थनीति

नेपाली नयाँ जनवादी व्यवस्थाको अर्थनीति

On

– हस्तबहादुर केसी, नेपाल आजसम्म पनि अर्धसामन्ति र नवउपनिवेशी अवस्थामै रहदै आएको छ । त्यसको अर्थ हो यहाँ एकातिर विशाल ग्रामीण भूभागमा सामन्ती प्रकारको आर्थिक सम्बन्ध कायमै छ भने अर्कोतिर शहरी क्षेत्रहरुमा दलाल तथा नोकरशाही पुँजीवादको बोलवाला छ । त्यसैले नेपालका गाउँले…

थारु पत्रकार संघ कैलालीको साधारण सभा सम्पन्न

थारु पत्रकार संघ कैलालीको साधारण सभा सम्पन्न

On

कैलाली ,थारु पत्रकार संघ कैलालीको साधारण सभा तथा चौथो जिल्ला अधिवेशन बुधवार सम्पन्न भएको छ । थारु पत्रकार संघ कैलालीका अध्यक्ष प्रेम चौधरीको अध्यक्षतामा थारु पत्रकार संघ कैलालीको साधारण सभा तथा चौथो जिल्ला अधिवेशन बुधवार सम्पन्न भएको हो । सो अधिवेशनबाट दिनेश…

क्रान्तिकारी माओवादी  केन्द्रीय सल्लाहकार कुलराज ज्ञवालीको निधन

क्रान्तिकारी माओवादी केन्द्रीय सल्लाहकार कुलराज ज्ञवालीको निधन

On

कञ्चनपुर चैत्र,२३ । नेकपा (क्रान्तिकारी माओवादी ) केन्द्रीय सल्लाहकार कुलराज ज्ञवालीको निधन भएको छ । लामो समय देखि  कम्यनिष्ट आन्दोलनका अब्बल खम्बा रहेका कैलाली जोशीपुर निवासी कुलराज ज्ञवाली (गम्भीर)को हृदय घातका कारण असामयिक निधन भएको हो । नेकपा (क्रान्तिकारी माओवादी ) केन्द्रीय…

अखिल क्रान्तिकारी निर्वाचन बहिष्कार अभियानमा

अखिल क्रान्तिकारी निर्वाचन बहिष्कार अभियानमा

On

काठमाडौं। नेकपा (क्रान्तिकारी माओवादी) निकट रहेको अखिल (क्रान्तिकारी )ले बैशाखमा हुन गइरहेको स्थानिय तहको निर्वाचन बहिष्कार गर्ने अभियान सञ्चालन गरेको छ । अखिल (क्रान्तिकारी )ले आज ललितपुरको लगनखेलमा रहेको नमुना मछेन्द्र उच्च म.वि.बाट बहिष्कार अभियान संचालन गरिएको छ। अखिल (क्रान्तिकारी )ले देशभर…

विवाद रहित विकासका प्रतिक बेलौरीका मेयर चौधरी पुन मेयरमै चर्चा

विवाद रहित विकासका प्रतिक बेलौरीका मेयर चौधरी पुन मेयरमै चर्चा

On

सत्तारुढ नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र जसपा पाँच राजनीतिक दलविच आगामी स्थानीय तहको चुनावका लागि तालमेल गर्ने केन्द्रमा सहमती भएको छ । केन्द्रमा पाँचै राजनीतिक दलविच भएको सहमती अनु?प कञ्चनपुरमा पनि गठबन्धनका राजनीतिक दलह?ले चुनावी तालमेल…

क्रान्तिकारी माओवादी सुदूरपश्चिम प्रदेशको बैठक सम्पन्न निर्वाचन बहिष्कार गर्ने निर्णय पारित

क्रान्तिकारी माओवादी सुदूरपश्चिम प्रदेशको बैठक सम्पन्न निर्वाचन बहिष्कार गर्ने निर्णय पारित

On

कञ्चनपुर, चैत्र, २१ । कञ्चनपुरको कलुवापुरमा नेकपा (क्रान्तिकारी माओवादी) सुदूरपश्चिम प्रदेश कार्यसमितिको सनिबार देखि जारी रहेको बैठक सोमवार सम्पन्न भएको छ । बैठकबाट बैशाख ३० मा हुने भनिएको स्थानिय तहको चुनाव बहिष्कार गर्न निति लिएको छ । देशको राष्ट्रिय स्वाधीनता खतरामा परेको…

कञ्चनपुमा टाइफाइड रोग बिरूद्रको राष्ट्रिय खोप अभियान २५ गते देखि सञ्चालन हुदैँ 

कञ्चनपुमा टाइफाइड रोग बिरूद्रको राष्ट्रिय खोप अभियान २५ गते देखि सञ्चालन हुदैँ 

On

कञ्चनपुर चैत्र २१ । टाइफाइड रोग  बिरूद्रको राष्ट्रिय खोप अभियान  तथा नियमित खोपमा टाइफाइड खोपको शुरूवात चैत्र २५  गते देखि बैशाख १८ गते सम्म कञ्चनपुरमा सञ्चालन हुने भएको छ । जनस्वास्थ्य कार्यालयले सोमवार पत्रकार संग जिल्ला स्तरिय एक दिने ओरेन्टेसन कार्यक्रमको आयोजना…

कञ्चनपुरमा बसको ठक्कर दिदा एक जना महिलाको मृत्यु

कञ्चनपुरमा बसको ठक्कर दिदा एक जना महिलाको मृत्यु

On

कञ्चनपुर चैत्र २१ । कञ्चनपुरमा बसको ठक्करवाट एक जना महिलाको मृत्यु भएको छ ।भीमदत्त नगरपालिका ५ शान्ति निकेतन चोकमा बसको ठक्करले सोमबार बिहान एक जना महिलाको घटना स्थलमा मृत्यु भएको छ। ना ४ ख ४४६६ नम्बरको बसले बाटो पार गर्न लागेकी मन्जु…

गृहमन्त्रालयले बैतडी प्रशासन कार्यालयलाइ डिलाशैनी गाउँपालिकाको केन्द्र तोकिएको ठाउँमा सञ्चालन गर्न र कारवाही गर्न निर्देशन  

गृहमन्त्रालयले बैतडी प्रशासन कार्यालयलाइ डिलाशैनी गाउँपालिकाको केन्द्र तोकिएको ठाउँमा सञ्चालन गर्न र कारवाही गर्न निर्देशन  

On

कञ्चनपुर चैत्र २० । नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य तथा युवा नेता लक्ष्मी प्रसाद जोशीको पहलमा गृहमन्त्रालयले बैतडी जिल्ला प्रशासन कार्यालयलाइ डिलाशैनी गाउँपालिकाको केन्द्र राज्यले तोकेको ठाउँमा गर्न र सम्बधित व्यक्तीलाइ कार्बाही गर्न गराउन पत्राचार गरिएको छ । पत्रका साथ मन्त्रालयका…