एमाले निकट सुप विश्वविद्यालयका प्राध्यापक थापा समाजवादीमा प्रवेस
Onकञ्चनपुर । नेकपा एमाले निकट प्राध्यापक उत्तम थापा एमाले परित्याग गरेर नेकपा एकिकृत समाजवादीमा प्रवेस गरेका छन । लामो समयदेखि एमाले निकट प्राध्यापकमा काम गर्दै आएका थापाले आइतबार समाजवादी प्रवेस गरेका हुन । प्राध्यापक संघ सुदूरपश्चिम विश्वविद्यालयका सभापति समेत रहेका थापाले एमाले परित्याग…










