स्थानीय तहको निर्वाचनमा ठेकेदारले उम्मेदवार हुन नपाउने,आयोगको प्रेस नोट हेर्नुहोस्
Onकञ्चनपुर , निर्वाचन आयोगले बैशाख ३०गते हुन लागेको स्थानीय तह चुनावमा उम्मेदवार हुँदा स्वघोषण गर्नुपर्ने भनेको छ । आयोगले वुधवार एक प्रेस विज्ञप्ति जारी गर्दै स्थानीय तहमा ठेक्कापट्टामा संलग्न नरहेको उम्मेदवारले स्वघोषणा गर्नुपर्ने भनेको हो । उम्मेदवारले मनोनयन दर्ता गर्नुअघि लिखित स्वघोषणा…










