कञ्चनपुरमा सहिद सप्ताहको अवसरमा दिप प्रज्वलन

कञ्चनपुरमा सहिद सप्ताहको अवसरमा दिप प्रज्वलन

On

कञ्चनपुर ,फाल्गुन ,१४। कञ्चनपुरमा सहिद सप्ताहको अवसरमा दिप प्रज्वलन गरिएको छ । नेकपा विप्लव निकट युवा संगठन नेपाल र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीले सयुक्त रूपमा २७ औ सहिद सप्ताह दिप प्रज्वलन गरेर मनाएको छ। जनयुद्धका प्रथम सहिद दिल बहादुर रम्तेल लगायका…

सयुक्त मोर्चा शहर देखि गाउँ सम्म एमसीसीको बिरोध गर्दै

सयुक्त मोर्चा शहर देखि गाउँ सम्म एमसीसीको बिरोध गर्दै

On

एमसिसीको बिरोध शहर देखि गाँउ सम्म भइरहेको छ । जनताले राष्ट्र‌ र राष्ट्रियताको लागि एमसिसी खारेज गरिनु पर्ने माग गरेका छन । काठमाण्डौँ लगायत देशभर जता त्यतै राष्ट्रघाती एमसिसीको बिरोध भइहेको छ । अमेरिकी सहयोग परियोजना एमसीसी खारेजीको माग गर्दै बेलडाँडीमा पनि…

माके  निकट नेपाल बुद्धिजिवी संगठन भीमदत्त नगरको अध्यक्षमा नाथ

माके  निकट नेपाल बुद्धिजिवी संगठन भीमदत्त नगरको अध्यक्षमा नाथ

On

कञ्चनपुर, फाल्गुन १४ । नेकपा माओवादी निकट रहेको नेपाल बुद्धिजिवी संगठन भीमदत्त नगरको अध्यक्षमा धन देव नाथ चयन भएका छन । नेकपा माओवादी निकट बुद्धिजिवी संगठन भीमदत्त नगरको प्रथम नगर अधिवेशनबाट नाथको अध्यक्षमा ३५ सदस्यीय नगर कमिटि चयन गरिएको हो । उपाध्यक्ष…

अखिल नेपाल भुमिहिन सुकुम्बासी संघले राष्ट्रिय भुमि आयोगका जिल्ला अध्यक्ष  ढुङ्गानालाई बुझायो ज्ञापन पत्र

अखिल नेपाल भुमिहिन सुकुम्बासी संघले राष्ट्रिय भुमि आयोगका जिल्ला अध्यक्ष ढुङ्गानालाई बुझायो ज्ञापन पत्र

On

कञ्चनपुर, फाल्गुन, १३ ।  नेपाल कम्युनिष्ट पार्टी  विप्लव निकट  रहेको अखिल नेपाल भुमिहिन सुकुम्बासी संघ कञ्चनपुरले राष्ट्रिय भुमि आयोगका जिल्ला अध्यक्ष देबेन्द्र ढुङ्गाना लाई  ज्ञापन पत्र बुझाएको छ । शुक्रबार अखिल नेपाल भुमिहिन सुकुम्बासी संघ कञ्चनपुरले राष्ट्रिय भुमि आयोगका जिल्ला अध्यक्ष देबेन्द्र…

पर्यटनमन्त्री आले पुगे नायलमा

पर्यटनमन्त्री आले पुगे नायलमा

On

कञ्चनपुर, । सुदूरपश्चिम प्रदेश कैलाली,कञ्चनपुर र डडेल्धुराको त्रिबिन्दुमा रहेको नायल गाँउमा संस्कृति पर्यटन तथा नागरिक उड्यनमन्त्री प्रेम बहादुर आले पुगेका छन । शुक्रबार पर्यटनमन्त्री आलेले नायल गाँउ र ताल क्षेत्रको स्थलगत अनुगमन गरेका हुन । नेकपा एकिकृत समाजवादी सुदूरपश्चिम प्रदेशका सदस्य एव…

डिलाशैनीका जनताको लागि खुसिको खवर गाउँपालिकाको कार्यालका सम्पुर्ण कार्य वार्ड ७ बाट सञ्चालन गर्न पत्राचार

डिलाशैनीका जनताको लागि खुसिको खवर गाउँपालिकाको कार्यालका सम्पुर्ण कार्य वार्ड ७ बाट सञ्चालन गर्न पत्राचार

On

  कञ्चनपुर, फाल्गुन, १३ । संङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले डिलाशैनी गाउँपालिको कार्यालय डिलाशैनी ७ बाट सम्पुर्ण कामकाज सञचालन गर्न पत्राचार गरेको छ। डिलाशैनी गाउँपालिका को कार्यालय हेरफेर गरी वार्ड नम्वर ३ पन्सेरा सार्न २०७७/८/२१ मा नेपाल सरकारमा प्रस्ताव पेस गरिएको…

शिव शिखर बहुउदेश्यीय सहकारी संस्थाको महेन्द्रनगर शाखामा ATM सेवा शुरू

शिव शिखर बहुउदेश्यीय सहकारी संस्थाको महेन्द्रनगर शाखामा ATM सेवा शुरू

On

कञ्चनपुर ,फाल्गुन ,१२ । शिव शिखर बहुउदेश्यीय सहकारी संस्थाले महेन्द्रनगर शाखाबाट ATM सेवा शुरू गरेको छ । सहकारी ऐन २०७४ अन्तर्गत  शिव शिखर बहुउदेश्यीय सहकारी संस्थाले आफ्नो ATM सेवा विस्तार गेको हो । भक्तपुरको कैशलटारमा मुख्य कार्यालय रहेको  शिव शिखर बहुउदेश्यीय सहकारी …

एमसीसीको बिरोधमा प्रहरीको गोली लागेर हेम राज अवस्थी गम्विर घाइते

एमसीसीको बिरोधमा प्रहरीको गोली लागेर हेम राज अवस्थी गम्विर घाइते

On

कञ्चनपुर ,फाल्गुन, १२ ।  काठमाणडौंमा भएको एमसीसीको बिरोधमा प्रहरी गोली चलायो  गोली लागेर एक जना गम्विर घाइते भएको छ । बिहिबार काठमाणडौंमा भएको एमसीसीको बिरोधमा प्रहरीको‌ गोली लागेर डडेल्धुरा घर भएका हेम राज अवस्थी घाइते भएको नेकपा क्रान्तिकारी माओवादी निकट रहेको अखिल…

एमसीसीको बिरोधमा कञ्चनपुर जिल्ला प्रशासन घेराउ आन्दोलन थप चर्काउने सयुक्त मोर्चाको घोषणा

एमसीसीको बिरोधमा कञ्चनपुर जिल्ला प्रशासन घेराउ आन्दोलन थप चर्काउने सयुक्त मोर्चाको घोषणा

On

  कञ्चनपुर, फाल्गुन ,१२ । कञ्चनपुरमा एमसीसीको बिरोधमा जिल्ला प्रशासन कार्यालय घेराउ भएको छ।  एमसीसीको बिरोधमाआन्दोलनमा रहेका नेकपा विप्लव ,नेकपा क्रान्तिकारी माओवादी सहितका विभिन्न ६  दल सहित २ दलिय मोर्चाले एमसीसी राष्ट्रघाती भन्दै प्रशासन घेराउ गरेका हुन । बिहीबार दिउँसो नेकपा विप्लव,…

एमसीसीको बिरोधमा कैलाली कञ्चनपुर लगायत देशभर मसाल जुलुस MCCको बिरोधमा आन्दोलन थप चर्किदै

एमसीसीको बिरोधमा कैलाली कञ्चनपुर लगायत देशभर मसाल जुलुस MCCको बिरोधमा आन्दोलन थप चर्किदै

On

  कञ्चनपुर फाल्गुन ११ । राष्ट्रघाती एमसीसीको बिरोधमा कैलाली कञ्चनपुर लगायत देशभर मसाल जुलुस  भएको छ । एमसीसीको बिरोधमा नेकपा विप्लव ,नेकपा क्रान्तिकारी माओवादी लगायतका ६ कम्युनिष्ट पार्टीले देशभर मसाल जुलुस निकालेका छन । कञ्चनपुरमा राष्ट्रघाती एमसिसीको बिरोधमा नेकपा लगायतका सयुक्त दलको…