स्पोर्टस अवार्डलाई साथ दिने बढ्दै, तयारी तीव्र
Onकञ्चनपुर , धनगढीमा हुने तेस्रो ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ लाई धनगढीमा रहेको न्यु सिटी पोलिक्लिनिकले साथ दिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले आयोजना गर्ने स्पोर्टस अवार्डमा दिइने ८ विधा मध्येको लाईफटाईम अचिभमेन्ट अवार्ड विधालाई पोलिक्लिनिकले प्रायोजन गरेको हो ।…










