एमाले दलित संगठन मुक्त समाजमा बबण्डर ः मुक्ती समाजको सातौँ सम्मेलन नेतामुखी
Onअशोक सुन्याल, कञ्चनपुर सत्ताधारी नेकपा एमाले निकट दलित संगठन मुक्ति समाजमा बबण्डर मच्चिएको छ । मुक्त समाजको सातौँ राष्ट्रिय सम्मेलनमा पदाधिकारी, सदस्य छनौटको विषयलाई लिएर मुक्ति समाजमा बबण्डर मच्चिएको हो । एमालेको भातृ संगठन मुक्ति समाजका केन्द्रीय सदस्यको एक समूहले नेतृत्वप्रति असहमति…










