सुपविका उपप्राध्यापक पृथ्वी भट्टकाे राेदन :  श्रीमतीले प्राकृतिक सम्बन्धबाट बञ्चित गर्दा डिप्रेसनमा छु’

सुपविका उपप्राध्यापक पृथ्वी भट्टकाे राेदन : श्रीमतीले प्राकृतिक सम्बन्धबाट बञ्चित गर्दा डिप्रेसनमा छु’

On

कञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्ट र उनकी श्रीमती महेन्द्रनगर माविकी शिक्षिका जयन्ती भट्टविचको कुटपिट घटनामा उपप्राध्यापक पृथ्वीराज भट्ट परिवारले प्रकासित समाचारप्रति आपत्ती प्रकट गरेको छ । १५ मंसिरमा सुपविका उपप्राध्याक भट्टले श्रीमती जयन्ती कुटपिट गरेर घाईते बनाई निजको उपचार सेती…

बहुमत निकट क्रान्तिकारीले भन्यो, ‘श्रीमती कुटने उपप्राध्यापक भट्टलाई विश्वविद्यालयबाट निष्कासन गर्नुपर्छ’

बहुमत निकट क्रान्तिकारीले भन्यो, ‘श्रीमती कुटने उपप्राध्यापक भट्टलाई विश्वविद्यालयबाट निष्कासन गर्नुपर्छ’

On

कञ्चनपुर । नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले पटक पटक श्रीमती कुट्ने सुदूरपश्चिम विश्वविद्यालय विद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्टलाई विश्वविद्यालय केन्द्रीय क्याम्पसबाट निष्कासन गर्नुपर्ने माग अघि सारेको छ । बहुमत निकट अखिल क्रान्तिकारी सुदूरपश्चिम विश्विद्यालय कमिटिले बुधबार एक प्रेस विज्ञप्ती जारी गर्दै पटक पटक…

श्रीमती कुटने प्राध्यापक भट्टमाथि कानुनी कार्बाहीको माग अघि सार्दै अधिकारकर्मीद्वारा प्रहरी र प्रशासनमा ज्ञापन

श्रीमती कुटने प्राध्यापक भट्टमाथि कानुनी कार्बाहीको माग अघि सार्दै अधिकारकर्मीद्वारा प्रहरी र प्रशासनमा ज्ञापन

On

कञ्चनपुर । कञ्चनपुरका महिला अधिकारकमी एव मानव अधकिारकर्मीहरुले सुदूरपश्चिम विश्विद्यालय जस्तो प्राज्ञिक क्षेत्रमा कार्यरत श्रीमती कुटने उपप्राध्यापक पृथ्वीराज अवस्थीमाथि कानुनी कार्बाहीको माग अघि सारेका छन । विभिन्न १८ समाजिक संघ संस्थाहरुमा कार्यरत मानव एव महिला अधिकारकर्मीहरुले लैङिक हिन्सा बिरुद्धको १६ दिने अभियान…

श्रीमती कुटेर फरार भएका प्राध्यापक भट्टलाई पक्राउ गर्न विद्यालय र शिक्षक संगठनद्वारा कार्बाहीको माग

श्रीमती कुटेर फरार भएका प्राध्यापक भट्टलाई पक्राउ गर्न विद्यालय र शिक्षक संगठनद्वारा कार्बाहीको माग

On

कञ्चनपुर । श्रीमती कुटेर फरार भएका सुप विश्वविद्यालयका उपप्राध्यापक पृथ्वीराज भट्टलार्ई पक्राउ गर्न शिक्षिका कार्यरत महेन्द्रनगर माध्यामिक विद्यालय(साधारण) र अखिल नेपाल शिक्षक संगठन, एकीकृत अखिल नेपाल शिक्षक संगठनले माग अघि सारेको छ । सोमबार महेन्द्रनगर माध्यामिक विद्यालय(साधारण स्कुल, एकीकृत अखिल नेपाल शिक्षक…

यि हुन श्रीमतीलाई कुटेर अस्पतालको सैयामा पु¥याउने सुपका प्राध्यापक भट्ट 

यि हुन श्रीमतीलाई कुटेर अस्पतालको सैयामा पु¥याउने सुपका प्राध्यापक भट्ट 

On

कञ्चनपुर । १० मंसिरदेखि लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान शुरु भएको छ । महिलामाथि लैङ्गिक आधारमा हुने सबैखाले हिन्सा न्यूनिकरणका लागि नेपालमा पनि हिन्सा बिरुद्धको अभियान मनाईरहेका छन । तर, महिला हिन्सा बिरुद्धको अभियान संचालनकै बेला एक विश्वविद्यालयका प्राद्याध्यापकले श्रीमतीलाई मरणाशन्न…

केशव आश्रमवालाले मेयर बोगटीसंग भने, ‘अरु अवैध सरचना कहिले टुटछन, मेयरको जवाफ सबै अवैध सरचना टुटछन

केशव आश्रमवालाले मेयर बोगटीसंग भने, ‘अरु अवैध सरचना कहिले टुटछन, मेयरको जवाफ सबै अवैध सरचना टुटछन

On

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ४महेन्द्रनगर नगर विकास समितिको जमिनमा निर्माण भएको केशब आश्रमलाई कार्तिक अन्तिम साता भीमदत्त नगरपालिकाले भत्काईदिएपछि आक्र्रोसित बनेका केशब आश्रमका संचालक, पदाधिकारी सदस्यहरुले नगरप्रमुख पदम बोगटीलाई भेटेको छन । मंगलबार हिन्दु स्वयम सेवक संघ कञ्चनपुरका नेता कार्यकर्ताहरुले मेयर…

एनएमबी बैंक बेलौरीद्वारा शान्ति माध्यामिक विद्यालयलाई डिस्पेन्सर खानेपानी फिल्टर सहयोग

एनएमबी बैंक बेलौरीद्वारा शान्ति माध्यामिक विद्यालयलाई डिस्पेन्सर खानेपानी फिल्टर सहयोग

On

कञ्चनपुर, मंसिर ०६ , एन एम बि बैंक बेलौरी शाखाले  बेलौरी नगरपालिकामा रहेको शान्तिपुर माध्यमिक विद्यालय लाइ वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ। एन एमबि बैंक लिमिटेडले आफ्नोे बैंकको तर्फबाट संस्थागत सामाजिक उत्तरदायित्व वाटर डिस्पेन्सर खानेपानी फिल्टर टंकी शान्ति माध्यामिक विद्यालय बेलौरीमा हस्तान्तरण…

ग्रिनबेल्टमा बसेकाहरुको घरटहराको चिन्तन गर्ने एमाले प्रदेश स्तरका नेता अभिमान थापा बेलडाँडीमा १५ सैया अस्पताल निर्माण स्थल खालि गराउदा कुन दुलोमा थिए ः बेलडाँडीबासी

ग्रिनबेल्टमा बसेकाहरुको घरटहराको चिन्तन गर्ने एमाले प्रदेश स्तरका नेता अभिमान थापा बेलडाँडीमा १५ सैया अस्पताल निर्माण स्थल खालि गराउदा कुन दुलोमा थिए ः बेलडाँडीबासी

On

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले खेलमैदान निर्माणका लागि वडा नं.२ को गौडी ग्रिनबेल्ट क्षेत्र खालि गर्ने अन्तिम सूचना जारी भएपछि त्यहाँ बसेका जमिनदार र भू माफियालाई जोगाउन एमाले प्रदेश स्तरका नेता अभिमान थापा घुडाधासेर लागेका छन् ।   उनले सामाजिक संजाल फेसबुकमा…

कञ्चन सामुदायिक विकास केन्द्रकी कर्मचारी रोकायाद्धारा अनावश्यक आन्दोलन उचाल्दै, भू माफियाद्धारा जमिन किनेर बसेकी थिइन ग्रिनबेल्टमा उनी

कञ्चन सामुदायिक विकास केन्द्रकी कर्मचारी रोकायाद्धारा अनावश्यक आन्दोलन उचाल्दै, भू माफियाद्धारा जमिन किनेर बसेकी थिइन ग्रिनबेल्टमा उनी

On

कञ्चनपुर, ३० । बेलडाँडी गाउँपालिकामा हरेको कञ्चन सामुदायिक विकास केन्द्रकी कर्मचारी शुसिला रोकायाद्धारा आनावश्यक आन्दोलन उचाल्ने कार्य भइरहेको छ । जान्दाजान्दै ग्रिनबेल्टमा भू माफियाद्धारा केहि बर्ष अघि जमिन किनेर बसेकी थिइन् । गाउँलेहरुले त्यहाँ जमिन नकिन्न सुझाव दिदादिदै पनि मनोगत तरिकाले उनले…

आफै ग्रिनबेल्ट अतिक्रम गर्नुहुन्न भन्ने पुर्व जनप्रतिनिधी आफुले अतिक्रमण गरि कमाइखाइ आएको जमिन छुट्ने भएपछि….

आफै ग्रिनबेल्ट अतिक्रम गर्नुहुन्न भन्ने पुर्व जनप्रतिनिधी आफुले अतिक्रमण गरि कमाइखाइ आएको जमिन छुट्ने भएपछि….

On

कञ्चनपुर । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाले संरक्षण गरेर राखेको ग्रिनबेल्टमा खेलमैदान निर्माण गर्ने तयारी गरेपछि त्यहाँ अतिक्रम गरि बसेका पुर्वजनप्रतिनिधी आफ्नो पालमा गरेका निर्णय उल्ट्याउन खोजिरहेका छन् ।   २०७४को निर्वाचनबाट वडा सदस्य बनेका जमिनदार छोटेलाल राना ग्रिनबेल्ट अतिक्रमणकारी पनि हुन । उनले…