वाढीले भत्किएको महेन्द्रराजमार्ग सुडा पुल समय अवागै निर्माण सम्पन्न
Onकञ्चनपुर, २४ असार गत बर्ष भिषणा बर्षासंगै २३ असार ०८१ खोलाको वाढीले भत्काएको कञ्चनपुर सुडाको पुल पुर्ननिर्माण भएको छ । जिल्लाको पुर्वपश्चिम महेन्द्रराजमार्ग अन्र्तरगत बेदकोट नगरपालिका ७ सुडा खोलाको पुल ठेक्का समय अवागै पुर्ननिर्माण भएको हो । जिल्लाभरी वाढीले भत्काएका पुल, तटबन्ध,…










