खोप लगाएका विद्यार्थीले माघ २० पछि स्कुलमै पढ्न पाउने
Onकाठमाडौँ १४ माघ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ९सिसिएमसी०ले कोभिड(१९ विरुद्धको खोप पाएका विद्यार्थीलाई पढाउन दिने तयारी गरेको छ। सिसिएमसीकी प्रवक्ता सुनिता नेपालले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरी खोल्न दिनेबारे छलफल भइरहेको जानकारी दिइन्। उनले भनिन्,‘विद्यार्थीले खोप पाइसकेको हकमा उनीहरूलाई भौतिक उपस्थितिमा…










