भासीमा मोटरसाइक दुर्घटना दुई जना घाईते
Onकञ्चनपुर माघ २८ ।कञ्चनपुरको पुर्वपश्चिम राजमार्ग भासी वेरियल चोकमा नजिकै मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको छ । म २ प ५१ ०९ मोटरसाइकलमा सवार दुवै जना गम्विर घाइते भएका छन । दुवैलाइ उपचारको लागि महाकाली अस्पताल लगिएको छ ।…









