दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलन धनगढीमा हुने
Onनेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीनिकट दलित मुक्ति मोर्चाको पाँचौँ राष्ट्रिय सम्मेलन धनगढीमा हुने भएको छ । आगामी २७–२९ कात्तिकसम्म हुने सम्मेलनको उद्घाटन पार्टीका महासचिव विप्लवले गर्ने मोर्चाले जनाएको छ । सम्मेलनमा देशका ७७ वटै जिल्ला तथा भारत प्रवासबाट प्रतिनिधि, पर्यवेक्षक, स्वयंसेवक गरी साढे…










