सार्वजनिक भवन तोडफोड गर्ने गिरोहलाई प्रहरीको संरक्षण तोड्नेमाथि कार्वाहीकाे माग गर्दा समेत मुद्दा दर्ता भएन : सहकारी
Onकञ्चनपुरको बेलडाँडी महिला साना किसान कृषि सहकारी संस्थाको निर्माणाधिन भवन तोडफोड गर्ने सत्ताधारी काँग्रेस कार्यकर्तालाई प्रहरीले कार्बाही गर्नुको साटो उल्टै संरक्षण गरेको सहकारीले जनाएको छ । सहकारी भवन तोडेको साता वितिसक्दा पनि प्रहरीले तोडफोड गर्ने गिरोहलाई कानुनी कार्बाहीको साटो सत्ताधारी काँग्रेसका केही…











