अछाममा मनपरी भाडा
Onअछाम । अछामका जीप व्यवसायीले ग्रामीण सडकमा मनपरी रूपमा भाडा असुल्न थालेका छन्। जिल्लाका विभिन्न ग्रामीण सडकमा यात्रुहरूबाट मनपरी भाडा असुल्न थालेका हुन्। जीप व्यवसायीले जिल्लाको जयगढदेखी मुजा बगरसम्म यात्रा गरे बापत यात्रुबाट १ हजार रुपैयाँ असुल्ने गरेका यात्रुहरूको गुनासो छ। विगतमा जयगढदेखी…











