बेदकोट ८ का जनता जमिनको मालिक बन्दै 

बेदकोट ८ का जनता जमिनको मालिक बन्दै 

On

पहिलाद राना  कञ्चनपुर । कञ्चनपु्रको बेदकोट नगरपालिका एक वडाका किसानलाई जग्गाधनी प्रमाण पत्र(लालपुर्जा) वितरण गरिएको छ । बेदकोट नगरपालिका ८ का स्थानीय किसानलाई जग्गाधनी प्रमाण पत्र(लालपुर्जा) वितरण गरिएको हो । मंगलबार एक कार्यक्रमका विच राष्ट्रिय भूमि आयोग कञ्चनपुर र बेदकोट नगरपालिकाले उनीहरुलाई…

बैतडीमा असिना परेर पाक्न लागेको धान बाली नष्ट,किसान चिन्तित

बैतडीमा असिना परेर पाक्न लागेको धान बाली नष्ट,किसान चिन्तित

On

बैतडीको  डिलाशैनी गाउँपालिका लगायतका बिभिन्न स्थानमा परेको अबिरल असिना पानीले पाक्न लागेको धान बाली नष्ट भएको छ । आइतवार साझ आएको अचानक असिना पानीले पाकी सकेको धान पुर्ण रूपमा नष्ट भएको हो । काट्न तयारी  भएको पाकि सकेको धान अचानक आएको असिना…

शनिबार कञ्चनपुरमा समाजवादीको जागरण अभियान 

शनिबार कञ्चनपुरमा समाजवादीको जागरण अभियान 

On

धनसिह धामी  कञ्चनपुर । पुर्वमेचीको झापादेखि शुरु भएको नेकपा एकीकृत समावादीको जागरण अभियान शनिबार कञ्चनपुरमा पुग्दैछ । बुधबार कैलाली पुगेको समाजवादीको जागरण अभियान शनिबार कञ्चनपुर पुग्ने नेकपा एकीकृत समाजवादी कञ्चनपुरले जनाएको छ । पाटी अध्यक्ष माधव कुमार नेपाल सहितका शिर्ष नेता कार्यकर्ता…

राजमार्गका जिर्ण बनिरहेका पुल मर्मत गरिदै

राजमार्गका जिर्ण बनिरहेका पुल मर्मत गरिदै

On

कञ्चनपुर । सुदूरपश्चिम प्रदेश (कैलाली–कञ्चनपुर)का पक्की पुलको मर्मत गरिदैछ । पुर्व पश्चिम महेन्द्रराजमार्ग र उत्तर दक्षिण महाकाली राजमार्ग अन्र्तरगत (कैलाली–कञ्चनपुर)का रहेका पक्की पुलको मर्मत गरिदैछ । ०५४÷०५५ सालतिर निर्माण भएका पक्की पुलको हालसम्म पुर्ण मर्मत नहुँदा जिर्णेत्तर बन्दै गएपछि मर्मत गर्न लागिएको…

तस्कर बिरुद्धमा प्रहरी अभियान अघि बढिरहेका बेला भन्सार छलीको समान बेच्न पाँउ भनेर महेन्द्रनगरका व्यवसायी आन्दोलित 

तस्कर बिरुद्धमा प्रहरी अभियान अघि बढिरहेका बेला भन्सार छलीको समान बेच्न पाँउ भनेर महेन्द्रनगरका व्यवसायी आन्दोलित 

On

पुष्कर भट्ट कञ्चनपुर । कञ्चनपुर प्रहरीले भन्सार चोरीछली तस्करी, राजस्व चुहावट बिरुद्धमा कार्बाही गरेपछि केही व्यवसायी आन्दोलित भएका छन । तस्करी बिरुद्धमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निर्मम एक्सनमा उत्रिएपछि महेन्द्रनगरका केही व्यवसायी आन्दोलित भएका हुन । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पछिल्ला दुईसातादेखि…

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अतिक्रमित भूमि कालापानी पुगे ,नेपाल सरकारलाई जानकारी छैन

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अतिक्रमित भूमि कालापानी पुगे ,नेपाल सरकारलाई जानकारी छैन

On

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार बिहानै कालापानी क्षेत्रको भ्रमणका लागि पुगेका छन् । हेलिकप्टरबाट साढे ८ बजे उनी भारतद्वारा अतिक्रमित नेपाली भूमि कुटीस्थित जोलिङ्काङ उत्रिएका हुन् ।मोदीले जोलिङ्काङमा पूजापाठ र कैलाश पर्वतको दूरदर्शन गर्ने जनाइएको छ । कैलाश दर्शनपछि त्यहाँबाट नेपाली अतिक्रमित…

प्रतिबन्धित औषधी सशस्त्र प्रहरीको नियन्त्रणमा

प्रतिबन्धित औषधी सशस्त्र प्रहरीको नियन्त्रणमा

On

कञ्चनपु्र । भारतबाट तस्करी गरिरहेको अवस्थामा प्रतिबन्धित औषधी सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले कञ्चनपुरको जिमुवा क्षेत्रबाट चार लाख भन्दा बढिको प्रतिबन्धित औषधी बरामद गरेको हो । सशस्त्र प्रहरी बल प्रस्तावित गड्डाचौकी गुल्मका इन्चार्ज सशस्त्र प्रहरी नायब उपरीक्षक शंकर धामी…

तस्कर बिरुद्ध प्रहरीको एक्सन निरन्तर ः गुप्ताको गोदामबाट लाखौँका अवैध समान बरामद 

तस्कर बिरुद्ध प्रहरीको एक्सन निरन्तर ः गुप्ताको गोदामबाट लाखौँका अवैध समान बरामद 

On

रमेश प्रशाद भट्ट  कञ्चनपुर । भन्सार चोरी तस्करी सेटिङ्ग बिरुद्धमा कञ्चनपुर प्रहरीले संचालन गरेको एक्सन निरन्तर अघि बढाएको छ । एक साताकै अवधिमा दर्जनौँ व्यवसायीको गोदाबबाटै करोडौँको अवैध समान बरामद गरेको कञ्चनपुर प्रहरीले तस्कर बिरुद्धमा एक्सन निरन्तर अघि बढाएको छ । बुधबार…

महाकालीको तटमा ‘विच’ भलिबल प्रतियोगिता हुने 

महाकालीको तटमा ‘विच’ भलिबल प्रतियोगिता हुने 

On

कञ्चनपुर । महाकाली नदीको तटमा ‘विच’ भलिबल प्रतियोगिता हुने भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका १२ महाकाली नटिय क्षेत्रमा खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको हो । नेपाली सेनाको श्री नम्बर २५ बाहिनी अड्डा र कञ्चनपुर भलिबल संघको संयुक्त आयोजनामा खुला भलिबल…

शुक्लाफाँटा नगरपालिका बिषयगत समिति संयोजकहरूले दिए संयुक्त राजिनामा

शुक्लाफाँटा नगरपालिका बिषयगत समिति संयोजकहरूले दिए संयुक्त राजिनामा

On

कञ्चनपुर ,शुक्लाफाँटा नगरपालिकाको पाँच वटा बिषयगत समितिका संयोजकहरुले पदबाट संयुक्त रुपमा राजिनामा दिएका छन । सहभागीतामूलक कार्यसञ्चालन, पारदर्शिता र सुशासन कायम हुन नसकेको जनाउदै संयोजकहरुले राजिनमा दिएका हुन । पदबाट राजिनामा दिनेहरुमा सामाजिक विकास समिति संयोजक रमेश बहादुर ऐर, पूर्वाधार विकास समिति…