
समायोजन प्रकृयामा रहेका सुपविका १३क्याम्पसद्वारा प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन
Onकञ्चनपुर । सुदूरपश्चिम विश्वविद्यालय समायोजन प्रकृयामा रहेका विभिन्न १३ क्याम्पसद्वारा प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)लाई ज्ञापन पत्र बुझाएका छन । यस अघि सुप विश्वविद्यालयका आंगिक क्याम्पस बनाउने निर्णय भएका क्याम्पसहरुले कुलपति समेत रहेका प्रधानमन्त्री प्रचण्डलाई ज्ञापन पत्र बुझाएका हुन । मंगलबार एक कार्यक्रमका विच…