क्रान्तिकारी कम्युनिस्ट पार्टीले देशभर २९ औं जनयुद्ध दिवस भव्य रुपमा मनाए

क्रान्तिकारी कम्युनिस्ट पार्टीले देशभर २९ औं जनयुद्ध दिवस भव्य रुपमा मनाए

On

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय समितिले आयोजना गरेको ‘२९ औं जनयुद्ध दिवस कार्यक्रम’ भव्य रुपमा सम्पन्न भएको छ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय समितिले निर्णय अनुसार देशभर जनयुद्ध दिवस मनाएको हो । कञ्चनपुरमा क्रान्तिकारी कम्युनिस्ट पार्टीले समाज कल्याण बाल…

अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले जनयुद्ध दिवस प्रति ऐक्यबद्धता

अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रले जनयुद्ध दिवस प्रति ऐक्यबद्धता

On

आज फागुन १ गते । क्रान्तिकारी माओवादी पार्टीहरु , जनवर्गीय संगठनहरु र आम मुक्तिकाी जनसमुदायले देशव्यापी रुपमा २९ आौं जनयुद्ध दिवस धुमधामका साथ मनाउन गइरहेका छन् । यसमा हाम्रो विश्वभर क्रियाशील क्रान्तिकारी लेखक तथा पत्रकारहरुको छाता संगठन अन्तर्राष्ट्रिय लेखक तथा पत्रकार केन्द्रको …

शुक्लाफाँटा नगरपालिकामा नगर प्रहरीको भर्ना खुल्ने तयारी

शुक्लाफाँटा नगरपालिकामा नगर प्रहरीको भर्ना खुल्ने तयारी

On

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा नगर प्रहरी भर्ना खुल्ने भएको छ । नगर प्रहरी पदको खुला प्रतियोगितात्मक परिक्षा खुल्ने तयारी भएको हो । तिन दिनको लागि नगर कार्यपालिका सदस्यलाई राय सुझावका लागि दिएको छ । राय सुझावका पछि भर्ना खुल्ने तयारी रहेको छ ।

सिद्ध बैजनाथ माध्यमिक विद्यालयको ४४औँ बार्षिक उत्सव कार्यक्रम सम्पन्न

सिद्ध बैजनाथ माध्यमिक विद्यालयको ४४औँ बार्षिक उत्सव कार्यक्रम सम्पन्न

On

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १ बन्शाहमा रहेको सिद्ध बैजनाथ माध्यमिक बिधालयको बार्षिक उत्सव तथा अविभावक दिवस सम्पन्न भएको छ। सिद्ध बैजनाथ माध्यमिक बिधालयको ४४ औँ वार्षिक उत्सव भव्यरुपमा सम्पन्न भएको हो । सिद्ध बैजनाथ माध्यमिक विद्यालयका अध्यक्ष लोक बहादुर ऐरीको सभापतित्वमा भएको बार्षिक…

शुक्लाफाँटाका नगर प्रमुख महराले विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेर मनाए जन्मदिन

शुक्लाफाँटाका नगर प्रमुख महराले विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेर मनाए जन्मदिन

On

महेन्द्रनगर। कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका नगर प्रमुख रणबहादुर महराले आफ्नो जन्मदिन विद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गरेर मनाएका छन्। शनिबार शुक्लाफाँटा नगरपालिका–१ स्थित सिद्ध बैजनाथ माध्यमिक विद्यालयका उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेर जन्मदिन मनाइएको हुन। नगर प्रमुख महराले जन्मदिनको अवसर पारेर…

माओवादी केन्द्रद्वारा कृष्णपुर नगरपालिकालाई ज्ञापन गत र चालु आर्थिक बर्ष हालसम्मका योजनाको विवरण उपलब्ध गराउन माग

माओवादी केन्द्रद्वारा कृष्णपुर नगरपालिकालाई ज्ञापन गत र चालु आर्थिक बर्ष हालसम्मका योजनाको विवरण उपलब्ध गराउन माग

On

कञ्चनपुर । नेकपा माओवादी केन्द्रले कञ्चनपुरको कृष्णपुर नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ । माओवादी केन्द्र कृष्णपुर नगर कमिटिले नगरपालिका कार्यालयमा ज्ञापन पत्र बुझाएको हो । नेकपा माओवादी केन्द्र कृष्णपुरका सचिव जगदीश मल्लले नगरपालिकाले गरिरहेको कामकाज योजना जनमुखी नभएको, पारदर्शी नभएको जनअपेक्षा नभएको…

जवान नाथद्वारा ईन्सपेक्टर शाही बिरुद्ध उजुरी

जवान नाथद्वारा ईन्सपेक्टर शाही बिरुद्ध उजुरी

On

कञ्चनपुर । प्रहरी जवान नरेन्द्र नाथले प्रहरी निरीक्षक बिनु शाही बिरुद्धमा प्रशासनमा उजुरी दिएका छन । प्रहरी जवान नाथले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा कार्यरत प्रहरी निरीक्षक(ईन्सपेक्टर) शाही बिरुद्धमा उजुरी दिएका हुन । नाथले आफुमाथि कुटपिट, यातना, मानसिक यातना दिएर जागिरबाट आउट हुन…

लम्किचुहाका शिक्षा अधिकृत न्यौपानेलाई मोसो 

लम्किचुहाका शिक्षा अधिकृत न्यौपानेलाई मोसो 

On

कञ्चनपुर । कैलालीको लम्किचुहा नगरपालिका शिक्षा अधिकृतलाई मोसो दलिएको छ । क्रान्तिकारी युवा संगठन नेपालले शिक्षा अधिकृत गौरीदत्त न्यौपानेलाई मोसो दलेको हो । बैद्य निकट क्रान्तिकारी युवा संगठन नेपालले सोमबार शिक्षा अधिकृत न्यौपानेमाथि मोसो दलेको जनाएको छ । शिक्षक, अध्यक्षसंग अभद्र व्यवहार,…

‘ईन्सपेक्टर शाहीको यातना नसकी जागिरबाटै आउट हुन बाध्य भए’ : प्रहरी जवान नरेन्द्र नाथ

‘ईन्सपेक्टर शाहीको यातना नसकी जागिरबाटै आउट हुन बाध्य भए’ : प्रहरी जवान नरेन्द्र नाथ

On

कञ्चनपुर । नेपाल प्रहरीका एक तल्लो स्तरका कर्मचारीले अधिकृत कर्मचारीको दमन सहन नसकेर जागिरबाट विदा भएको दुखेसो पोखेका छन । प्रहरी जवान नरेन्द्र नाथले ईन्सपेक्टर बिनु शाहीले आफुमाथि बर्बर दमन गर्दा यातना सहन नसकी बाँध्य भएर जागिर छाडेको दुखेसो पोखेका हुन ।…

जिल्लामै पहिलो बेलौरी तोरीको तेल उद्योग संचालन

जिल्लामै पहिलो बेलौरी तोरीको तेल उद्योग संचालन

On

केशव थापा कञ्चनपुर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकामा शुद्ध तोरीको तेल उद्योग संचालनमा आएको छ । सीमावर्ती बेलौरी नगरपालिका ४ नम्बर वडामा शुद्ध तोरीको तेल उद्योग संचालनमा आएको हो । बेलौरी तोरीको तेल ब्राण्डिङ्ग लेभलिङ्ग तथा प्याकेजिङ्ग उद्योगले सोमबारदेखि शुद्ध तोरीको…