राष्ट्रिय युवा संघ कञ्चनपुरको अध्यक्षमा विष्ट

राष्ट्रिय युवा संघ कञ्चनपुरको अध्यक्षमा विष्ट

On

कञ्चनपुर । राष्ट्रिय युवा संघ कञ्चनपुरको अध्यक्षमा दिनेश विष्ट चयन भएका छन । एमाले निकट राष्ट्रिय युवा संघ कञ्चनपुरको महेन्द्रनगरमा भएको १०औँ जिल्ला अधिवेशनबाट अध्यक्षमा विष्ट चयन भएका हुन । अध्यक्ष मण्डलले दिनेश विष्टको विष्टको अध्यक्षतामा ४५ सदस्यीय जिल्ला कमिटि घोषणा गरिएको…

विप्लव अखिल क्रान्तिकारी कञ्चनपुरको जिल्ला सम्मेलन आगामी भदौँमा

विप्लव अखिल क्रान्तिकारी कञ्चनपुरको जिल्ला सम्मेलन आगामी भदौँमा

On

कञ्चनपुर, नेकपा विप्लव निकट अखिल क्रान्तिकारी कञ्चनपुरको जिल्ला सम्मेलन आगामी भदौँमा हुने भएको छ । शनिबार महेन्द्रनगरमा सम्पन्न भएको अखिल क्रान्तिकारी कञ्चनपुरको बैठकले आगामी २० भदौँमा जिल्ला सम्मेलन गर्ने निर्णय भएको छ । अखिल क्रान्तिकारी कञ्चनपुरका संयोजक अनिल घरडीले १८औँ जिल्ला सम्मेलन…

पुर्व संसद जोशी सिएफसिसिको अध्यक्षमा निर्बिरोध 

पुर्व संसद जोशी सिएफसिसिको अध्यक्षमा निर्बिरोध 

On

धनसिह धामी सुदूरपश्चिम प्रदेश सभा सदस्य(पुर्व संसद) महेश दत्त जोशी सामुदायिक वन समन्वय समिति(सिएफसिसि) कञ्चनपुरको अध्यक्षमा निर्बिरोध निर्वाचित भएका छन । बिहीबार कृष्णपुर नगरपालिका २ वाणिमा सम्पन्न भएको सामुदायिक वन समन्वय समिति (सिएफसिसि) कञ्चनपुरको १९औँ बार्षिक साधारण सभाबाट अध्यक्षमा जोशी निर्बिरोध निर्वाचित…

भीनपा ११ वडा कार्यालयद्वारा ईप्रका गड्डाचौकीलाई कार्यालय समाग्री सहयोग 

भीनपा ११ वडा कार्यालयद्वारा ईप्रका गड्डाचौकीलाई कार्यालय समाग्री सहयोग 

On

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका ११ नम्बर वडा कार्यालयले ईलाका प्रहरी कार्यालय गड्डाचौकीलाई कार्यालय समाग्री सहयोग गरेको छ । भीमदत्त नगरपालिका ११ ले नव निर्मित ईप्रका गड्डाचौकीलाई आवश्यक फर्निचर कार्यालय समाग्री सहयोग गरेको हो । मंगलबार एक कार्यक्रमका विच भीनपा ११ का…

पालिकामा बेथिति बढेको भन्दै काँग्रेसद्वारा दोधाराचाँदनीमा ज्ञापन पत्र 

पालिकामा बेथिति बढेको भन्दै काँग्रेसद्वारा दोधाराचाँदनीमा ज्ञापन पत्र 

On

पप्पु गुरुङ्ग नेपाली काग्रेंसले दोधारा चाँदनी नगरपालिकामा बेथिति बढेको तर, जनताका विपदमा पर्दा समेत स्थानीय सरकारले वास्ता नगरेको भन्दै ज्ञापन पत्र बुझाएको छ । काँग्रेसले मेयर किशोर कुमार लिम्बुलाई कुतियाकवर बस्ती लगाएत क्षेत्रमा नदीले कटानी गरेको अवस्थामा अस्थायी तटबन्ध निमार्ण लगाएत बिभिन्न…

अठोला पञ्चाङ्ग समितिले भन्यो, गौरा पर्व भदौँ ७ गते नै उपयुक्त

अठोला पञ्चाङ्ग समितिले भन्यो, गौरा पर्व भदौँ ७ गते नै उपयुक्त

On

कञ्चनपुर । अठोला पञ्चाङ्ग समितिले यस बर्षको गौरा पर्व भदौँ ७ गते नै उपयुक्त हुने जनाएको छ । अठोला पञ्चाङ्ग समितिले बैतडीको दोकेदारकेदार र कञ्चनपुरको भाँसी स्थित रहेको समितिले एक प्रेस विज्ञप्ती जारी गर्दै गौरा पर्व भदौँ ७ गते नै उपयुक्त हुने…

खोलानाला बन्द भएका बेला बेदकोटको बगुन खोला दोहन

खोलानाला बन्द भएका बेला बेदकोटको बगुन खोला दोहन

On

पुष्कर भट्ट कञ्चनपुर । गत १ असारदेखि बर्षातका कारण जिल्लाका नदी र खोलामा उत्खनन् कार्य बन्द गरिएको छ । तर, कञ्चनपुरको बेदकोट नगरपालिका ४ मा रहेको बगुन खोलामा गैर कानुनी दोहन भईरहेको छ । खोला नदीनाला बन्द गरिएपनि बगुन, साजगाड लगायतका खोला…

सरकारले ठेकेदारलाई भुक्तानी नगरे राप्रपाले आन्दोलन गर्छ ः प्रवक्ता शाही

सरकारले ठेकेदारलाई भुक्तानी नगरे राप्रपाले आन्दोलन गर्छ ः प्रवक्ता शाही

On

धनसिह धामी कञ्चनपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले सरकारले निर्माण व्यवसायी(ठेकेदार)लाई भुक्तानी नदिए पार्टीले आन्दोलन गर्ने बताएका छन । बिहीबार महेन्द्रनगरमा पत्रकार सम्मेलनमा बोल्दै प्रतिनिधी सभा सदस्य(संसद) समेत रहेका राप्रपा प्रवक्ता शाहीले गत विगतका बर्षहरुमा ठेकेदारले काम सम्पन्न गरेपनि सरकारले…

कञ्चनपुर सीमावर्ती जिल्लामा उत्कृष्ट काम गर्ने सशस्त्र प्रहरीलाई सम्मान

कञ्चनपुर सीमावर्ती जिल्लामा उत्कृष्ट काम गर्ने सशस्त्र प्रहरीलाई सम्मान

On

पहिलाद राना कञ्चनपुर । सीमावर्ती कञ्चनपुरमा उत्कृष्ठ काम गर्ने सशस्त्र प्रहरीलाई सम्मान गरिएको छ । सशस्त्र प्रहरी बल, नेपाल ३५ गण हेक्वा शैलेश्वरीले उत्कृष्ट काम गर्ने सशस्त्र प्रहरीलाई सम्मान गरेको हो । बिहीबार शैलेश्वरी गणको २० औँ स्थापना दिवसको अवसमा आयोजित कार्यक्तममा…

बेदकोटका ईटा तथा क्रसर उद्योग अनुगमन गर्न माग

बेदकोटका ईटा तथा क्रसर उद्योग अनुगमन गर्न माग

On

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरका केही स्थानीयले नगरमा रहेका ईटा तथा क्रसर उद्योग मापदण्ड अनुरुप भए नभएको अनुगमन गर्नमाग अघि सारेका छन । ईटा तथा क्रसर उद्योग मापदण्ड अनुरुप वा विपरित रहेको अनुगमन गर्दैै कार्बाहीको माग अघि सारेका हुन । बुधबार जिल्ला…