कैलालीमा थप एक संक्रमितको मृत्यु

कैलालीमा थप एक संक्रमितको मृत्यु

On

कैलालीमा थप एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ। धनगढी उपमहानगरपालिका ३ कि ४५ बर्सिया महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो । १४ सेती अस्पताल भर्ना भएकी महिलाको बुधवार राति मृत्यु भएका अस्पतालमा सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए ।…

कञ्चनपुर आज देखी ‘लकडाउन’

कञ्चनपुर आज देखी ‘लकडाउन’

On

१६ वैशाख, महेन्द्रनगर–कोरोना महामारीको संक्रमण बाट बच्न जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आज देखी एक साताका लागी निषेधाज्ञा जारी गरेको छ। कञ्चनपुरमा उच्च संक्रमण दर बढेको भन्दै प्रशासनले वैशाख १६ गते देखी २२ गते सम्म लागु हुने गरी निषेधाज्ञा जारी गरेको हो। महेन्द्रनगर…

सुदूरपश्चिमका पूर्वमन्त्री बोहरालाई मातृ शोक

सुदूरपश्चिमका पूर्वमन्त्री बोहरालाई मातृ शोक

On

सुदूरपश्चिम प्रदेश सरकारका पूर्व आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहरालाई मातृ शोक परेको छ। आमा धौली देवी बोहराको मंगलबार राति निधन भएको बोहराका स्वकीय सचिव आदर्श साउदले बताए। नेकपा एमालेका केन्द्रिय सदस्य, अछाम जिल्ला इन्चार्ज बोहराकी ७८ वर्षीय आमा सेती प्रादेशिक…

दार्चुला प्रशासनले दिनका आधारमा सेवा प्रवाह गर्ने

दार्चुला प्रशासनले दिनका आधारमा सेवा प्रवाह गर्ने

On

जिल्ला प्रशासन कार्यालय दार्चुलाले बारका आधारमा सेवा प्रवाह गर्ने भएको छ। कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै प्रशासनले कार्यालयबाट बारका आधारमा सेवा प्रवाह गर्ने भएको हो। बुधवार एक सूचना जारी गर्दै जिल्लाका ९ वटै स्थानीय तहका सेवाग्राहीलाई अलग–अलग बार तोकेर सेवा दिने…

राष्ट्रिय वाणिज्य बैंकका सिइओसहित ५२ कर्मचारी संक्रमित

राष्ट्रिय वाणिज्य बैंकका सिइओसहित ५२ कर्मचारी संक्रमित

On

कोभिड–१९ बाट बढी प्रभावित हुनेमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरु पनि पर्छन्। राष्ट्रिय वाणिज्य बैंकका सिइओ किरणकुमार श्रेष्ठसहित ५२ जनालाई कोरोना संक्रमण देखिएको छ। पिसिआर परीक्षण गर्दा आफूसहित ५२ कर्मचारीमा संक्रमण देखिएको श्रेष्ठले जानकारी दिए। ‘म एक हप्तादेखि नै होम आइसोलेसनमा छु,…

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

प्रचण्ड पत्नी सीता दाहाल अस्पताल भर्ना

On

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहाल अस्पताल भर्ना भएर उपचाररत छन्।पिसाबमा इन्फेक्सन र सोडियमको मात्रा कम देखिएपछि मंगलबार साँझ दाहाललाई ललितपुरस्थित मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो। ‘आमालाई २ दिन देखि शरीरमा सोडियमको मात्रामा कमी र पिसावमा ईन्फेक्सनका कारण अस्पताल…

कञ्चनपुर ‘लकडाउन’ले गरिखाने वर्ग मर्कामा, स्थानीय सरकार सँग छैन कुनै योजना

कञ्चनपुर ‘लकडाउन’ले गरिखाने वर्ग मर्कामा, स्थानीय सरकार सँग छैन कुनै योजना

On

–भुवन भट्ट, १५ महेन्द्रनगर–कञ्चनपुरको भीमदत्तनगरपालिका –६ बन गाउँकी भावना लुहारको परिवार अधिया खेती गरेर खाद्यान्नको जोहो गरिरहेको छ। अधिया सँगै सामान्य ठेला मार्फत तरकारी बिक्री गरी दैनिक गुजारा गरिरहेकी भावना अब भने मर्कामा पर्ने बताउँछिन्। गत वर्ष लकडाउनले खाद्यान्न अभाव झेलिसकेकी बताउँदै…

बैतडीमा प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीविहिन

बैतडीमा प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीविहिन

On

कोरोना सँक्रमण बढीरहेकाबेला बैतडीमा प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी विहिन बनेको छ। निवर्तमान प्रमुख जिल्ला अधिकारी मोहनराज जोशी सरुवा भएर गएपछि अहिले बैतडी प्रजिअ विहिन भएको हो। यस्तै जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारी पनि छैनन्। कोभिडको दोस्रो लहर भयाभह…

कञ्चनपुरमा ‘लकडाउन’

कञ्चनपुरमा ‘लकडाउन’

On

कञ्चनपुरमा बैशाख १६ गतेदेखि एक हप्ताको लागि निषेधाज्ञा(लकडाउन) जारी भएको छ। जिल्लामा फैलिरहेको संक्रमण दर र मृत्युदरलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले एक हप्ता निषेधाज्ञा जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले बैशाख १६ गते बिहान ६ बजेदेखि २२ गते…

मंगलबार देशभर ४,५२४ संक्रमित थपिए

मंगलबार देशभर ४,५२४ संक्रमित थपिए

On

मंगलबार नेपालमा कोरोनाभाइरसका ४,५२४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा १५ हजार ६७१ एन्टीजेन र पीसीआर परीक्षण गर्दा ती संक्रमित भेटिएका हुन्। २४ घण्टामा १८ जनाको मृत्यु भएको जनाइएको छ । कूल मृतक संख्या ३ हजार १९४…