कञ्चनपुरमा मंगलवार १ सय १८ संक्रमीत थपीए
Onकञ्चनपुरमा थप एक सय १८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा स्थानियतह सहित सिमानाका र महाकाली अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणमा थप एक सय १८ जनामा संक्रमण पुष्टि भएको हो। महाकाली अस्पतालमा गरिएको पिसिआर परिक्षणमा भीमदत्त नगरपालिकामा ३७ जना,…










