कञ्चनपुरमा बुधबार देखी दिउँसो ३ बजे सम्म मात्रै बजार खोल्न पाइने
Onकोरोना भाइरसको संक्रमण दिनानुदिन बढ्दै गइरहेको भन्दै कञ्चनपुरमा बजार व्यवशाय देखी भिडभाड व्यवस्थापनमा जोड दिइएको छ। जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सोमबार सूचना जारी गर्दे बिहान ८ बजे देखी दिउँसो ३ बजेसम्म मात्रै जिल्लामा व्यापार–व्यवशाय गर्न निर्देशन दिएको हो। प्रशासनले बुधबारदेखी लागु हुने…











