डोटीका ८ पालिका दमकल विहीन
Onस्थानीय तह गठन भएको वर्षौं बितिसक्दासमेत यहाँका आठ वटा पालिकाले अहिलेसम्म दमकल किन्न सकेका छैनन् । सात गाउँपालिका र दुई नगरपालिकासहित नौ वटा स्थानीय तह रहेको डोटीमा आठ वटा स्थानीय तहसँग बारुणयन्त्र ९दमकल० छैन । यहाँका पालिकामा रहेका बजारमा वा अन्य कुनै…










