महाकालीमा एकतर्फी बनाएको तटबन्धको अध्ययन सुरु
Onमहाकाली नदिमा भारतले एकतर्फी रुपमा बनाएको तटबन्धको संयुक्त रुपमा अध्यन सुरु गरिएको छ। दार्चुलाको महाकाली नदी किनारमा भारतले बनाइरहेको तटबन्धनको नापी विभाग काठमाडौंबाट आएको केन्द्रीय नापी टोली र भारतीय सर्वे टोलीले संयुक्त रुपमा स्थलगत अध्ययन थालेको हो। दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज…











